इजरायलको रोजगारी पुनः सुरु

श्रम विवादका कारण ६ महिना रोकिएको इजरायलको रोजगारी पुनः सुरु भएको छ । कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक भएको हो ।इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने प्रक्रिया सुरु भएको […]

सम्बन्धित सामग्री

लयमा फर्कंदै कोरियाको रोजगारी

पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको संख्या उल्लेख्य वृद्धि भएको छ । कोरोना संक्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो संख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा […]

इजरायलको रोजगारी पुनः खुल्यो

इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउने भएका हुन् ।वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बुधबार इजरायली पक्षसँग अनलाइन बैठक गरी […]

मलेसियाको रोजगारी फेरि खुल्दै

कोभिडका कारण दुई वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी फेरि सुरु हुने भएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मलेसिया रोजगारी पुनः सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियन सरकारले...

घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने

काठमाडौं : सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको हो।खाडीलगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्धलगायका कारण वर्षौँदेखि ती देशमा काम गरिरहेका महिलाले पुनः रोजगारीमा जान नपाउने डरका कारण बिदामा घर आउन सकेका थिए

वैदेशिक रोजगारी :  मन्त्रालयमै अड्कियो पुनः एकीकरण योजना

काठमाडौं : नेपाललगायत नेपालीका श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको प्रकोप बढ्दै थियो। देशको अर्थतन्त्र धानेका युवा विदेशमा पसिना बगाइरहेका थिए। विश्वभरी नै कोरोना महामारी बनेपछि नेपाली श्रमिक समस्यामा परे।कतिपय आफ्नै खर्चमा फर्किए भने कतिपयलाई सरकारले उद्धार गरी स्वदेश ल्यायो। सरकारले वैदेशिक रोजगारीमा समस्यामा परेकालाई सहयोग गर्ने भन्दै सोही समय पुनःएकीकरण योजना अगाडि सारेको थियो।विदेशी भूमिमा समस्यामा परेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने भ

कोरियामा रोजगारी गरेर फर्केकालाई पूनः प्रवेश गराउन आह्वान

काठमाडौं, २९ कार्तिक । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१० यता काम गरेर फर्केका नेपाली श्रमिकका लागि पुनः रोजगारीमा जाने अवसर खुलेको जनाएको हो । कोरोना संक्रमणका कारण […]

कोरिया पुनः प्रवेशका लागि आवेदन आह्वान

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ ।  वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१० यता काम गरेर फर्केका नेपाली श्रमिकका लागि पुनः रोजगारीमा जाने अवसर खुलेको जनाएको हो । कोरोना संक्रमणका कारण लामो समय रोकिएको सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा (स्पेसल ईपीएस टपिक २०२१) को लागि आवेदन खुला भएको हो । नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीपत्र अनुरुप ईपीएस अन्तर्...

कोरिया पुनः प्रवेशका लागि आवेदन आह्वान

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१० यता काम गरेर फर्केका नेपाली श्रमिकका लागि पुनः रोजगारीमा जाने अवसर खुलेको जनाएको हो ।कोरोना संक्रमणका कारण लामो समय रोकिएको सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा (स्पेसल ईपीएस टपिक २०२१) को लागि आवेदन खुला भएको हो ।  यसका लागि ६ देखि ८ मंसिरसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । पर

कोरियाको रोजगारी पुनः सुरु

कोरोना संक्रमणका कारण २० महिना रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने क्रम आंशिक रूपमा खुलेको छ । कोरियाले जनस्वास्थ्यसँग सम्बन्धी राखेका विभिन्न शर्त पूरा गरेपछि पहिलो चरणमा प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर) लाई लैजाने तयारीसहित कोरियाको रोजगारी नियमित हुने भएको हो ।प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष […]

कोरिया रोजगारी सुचारु गर्न पहल

काठमाडौं, असार १७ । चौध महिनादेखि रोकिएको कोरिया रोजगारी पुनः सुरु गर्न पहल थालिएको छ। रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका कामदार कोरोना महामारीका २०७६ फागुनदेखि कोरिया जान पाएका छैनन्। सुरुमा नेपालले कोरिया पठाउन चासो दिएको थिएन भने पछिल्लो समयमा कोरिया सरकारले नेपाली कामदार लैजान चासो देखाएको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले […]