जोर्डन शान्ति सहमतिपछि इजरायल र प्यालेस्टाइनबीच पुनः हिंसा भड्कियो

काठमाडौं : जोर्डनमा भएको छलफलमा शान्ति स्थापनाको सहमति लगत्तै इजरायल र प्यालेस्टाइनबीच पुनः हिंसा भड्किएको छ। यी अमेरिका र इजिप्टको सहयोगमा यी दुई देशबीच हिंसा कम गर्ने विषयमा समझदारी भएको थियो। तर वेस्ट बैंकमा एक व्यक्तिले इजरायली–अमेरिकी मुलका एक नागरिको गोली प्रहार गरी हत्या गरेका छन्। त्यसअघि जेरिसको सहर नजिक गुडीरहेको गाडीमा आक्रमण भएको थियो। अहिलेसम्म प्यालेस्टाइनको कुनै संगठनले आक्रमणको जिम्मा लिएको छैन। प्यालेस्टाइनको विद्रोही संगठन हमासले आक्रमणको जिम्मा नलिए प

सम्बन्धित सामग्री

मध्यपूर्वलाई हलचल बनाएको इजरायल युद्ध

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलीहरूको हत्या गरेदेखि मध्यपूर्वमा हिंसा फैलिरहेको छ । मध्यपूर्व इजरायल र

इजरायल र प्यालेस्टाइनबीच पुन: हिंसा : दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

एजेन्सी- इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मंगलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ। इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाइँपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको हाे। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन्। […]

शेख जर्राह : इजरायल र प्यालेस्टाइनबीच समस्याको जड

पूर्वी येरुसेलममा रहेको शेख जर्राह टोलमा समीरा दजानी र आदिल बुदेरीको बगैंचा बालुवाको मैदानको बीचमा रहेको मरूद्यान जस्तो देखिन्छ ।  इजरायल र प्यालेस्टाइनीहरूबीत हिंसा भड्काउने भूमिको केन्द्रमा रहेको शान्त देखिने बगैंचामा चारैतर्फ बेगनबेलीका लहरा, ल्याभेन्डर तथा अनेकौं किसिमका फलका रुख छन् ।  यस प्यालेस्टाइनी दम्पतीको एक तल्ले घरका साथै अन्य १३ घरमा बस्ने २८ परिवारलाई त्यहाँबाट निस्केर जानुपर्ने स्थिति आएको छ ।  इजरायलको सर्वोच्च अदालतमा दायर गरिएको एक मुद्दामा यहुदीहरूको बस्तीका लागि उक्त क्षेत्रका १४...

संसारलाई हिटलर आवश्यक छ भन्दै ट्वीट गर्ने पत्रकारलाई सीएनएनले निकाल्यो

सीएनएनका लागि पाकिस्तानबाट समाचार पठाउने सञ्चारकर्मी अदील राजाले संसारलाई हिटलरको आवश्यकता छ भन्दै ट्वीट गरेपछि सीएनएनले बर्खास्त गरेको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसा चर्किरहेको बेलामा राजाको ट्वीट आएको हो । राजा सन् २०१३ देखि सीएनएनलाई स्वतन्त्र पत्रकारको हैसियतमा समाचार पठाइरहेका थिए । आइतवार राति हिटलरसम्बन्धी ट्वीट गरेर लगभग तीन घन्टापछि उनले डिलिट गरेका थिए । तर उनले यसअघि पनि थुप्रैपटक यहुदीविरोधी ट्वीट गरेको पत्ता लागेको छ । सन् २०१४ को फूटबल विश्वकपको फाइनलमा जर्मनी र अर्जेन्टिनाबीचको भिडन्...

इजरायल प्यालेस्टाइन हिंसामा अमेरिकाको दोहोरो भूमिका

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेष्टाइनबीच गाजामा जारी हिंसा अन्यको माग गरेका छन् । बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्दै युद्धविरामको आग्रह गरेका हुन् । तर, हिंसा अन्त्यको माग गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पेश भएको संकल्प प्रस्तावलाई भने अमेरिकाले फेरि रोकेको छ । अमेरिकाले हमासलाई आतंकवादी संगठन बताउँदै आएको छ र हमासविरुद्धको कारबाहीलाई भने जायज रुपमै लिन्छ । ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ,‘बाइडेनले निर्

इजरायलका सहरमा सामुदायिक हिंसा भड्किदै

सीएनएन। इजरायल र प्यालेस्टाइनका सैनिक बीच हवाइ तथा रकेट आक्रमण भएपछि इजरायलका सहरमा सामुदायिक हिंसा भड्केको छ। केही सहरहरूमा यहुदी र मुस्लीम समुदायबीच हिंसात्मक गतिविधि भएको इजरायलका मिडियाले जनाएका छन्। केही स्थानमा यहुदीले मुस्लीममाथि र मुस्लीमले यहुदीमाथि आक्रमण गरेको दृश्य इजरायली मिडियाले प्रसारण गरेका छन्। हिंसात्मक घटना भएपछि धेरैजना घरबाट बाहिर निस्केका छैनन्।

इजरायल-प्यालेस्टाइन तनाव : नेपालद्वारा शान्तिका लागि आह्वान

काठमाडौं। इजरायल र प्यालेस्टाइनबीच बढ्दो तनावप्रति ध्यान आकृष्ट भएको जनाउँदै नेपालले शान्तिको मार्ग अवलम्बन गरी हिंसा रोक्न आह्वान गरेको छ। नेपालको परराष्ट्र मन्त्रालयले आज ट्वीटमा भनेको छ, “थप क्षति र विध्वंश हुन नदिन दुवै पक्षलाई अधिकतम संयम अपनाउन तथा समस्या समाधानका लागि शान्तिपूर्ण माध्यम अपनाउन आह्वान गर्दछौँ।” जेरुसलेमको अल-अक्सा मस्जिदमा केही दिनअघिको झडपयता पटकपटकको झडपले तनाव झन् बढेको हो।

इजरायल र हमासबीच हिंसा बढ्यो, युद्धको आशंका

एजेन्सी। गाजापट्टीमा प्यालेस्टाइन चरमपन्थी र इजरायली सेनाबीच भारी गोलाबारी तथा रकेट आक्रमण भएको छ। पछिल्ला दिन यो क्रम बढ्दो छ। संयुक्त राष्ट्रसंघले यो झडप युद्धमा परिणत हुनसक्ने जनाउँदै चिन्ता व्यक्त गरेको छ। पछिल्लो ३८ घण्टामा प्यालेस्टाइन चरमपन्थीले एक हजारभन्दा बढी रकेट आक्रमण गरेको इजरायलले जनाएको छ। मंगलबार इजरायलले प्यालेस्टाइनमा हवाइ आक्रमण गरी दुईवटा टावर ध्वस्त बनाएको थियो।

इजरायल र प्यालेस्टाइनबीच हिंसा पुन: भड्कियो, १६९ जना घाइते

इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र जेरुसेलममा फेरि हिंसा भड्किएको छ।पछिल्लो झडपमा कम्तिमा १६९ जना घाइते भएका छन्। घाइतेमध्ये १६३ जना प्यालेस्टाइनी र ६ जना इजरायली प्रहरी रहेको बीबीसीमा खबर छ। प्यालेस्टाइनी मेडिकल सेवा र इजरायल प्रहरीले पछिल्लो हिंसाबारे जानकारी दिएका छन्।हिंसामा घाइते भएकाहरूको उपचार गर्न क्रिसेन्टले एक अस्थायी अस्पताल नै सञ्चालनमा ल्याएको छ। पूरानो जेरुसेलम शहरमा रहेको अल अक्सा मस्जिद क्षेत्रमा हिंसा भड्किएको हो। सो क्षेत्रमा यहुदीहरूले पवित्र मान्ने माउन्ट मन्द

इजरायल–प्यालेस्टाइन युद्धको खतरा : राष्ट्र संघ

न्युयोर्क । संयुक्त राष्ट्रसंघका पश्चिम एसिया दूतले हिंसा र अतिवाद बढिरहेका कारण इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापित हुने सम्भावना कम...