प्रकृतिसँगको साक्षात्करले दंग परेका उनी बादलले छेकिएको हिमालको तस्वीर खिच्न घरिघरी आफ्नो मोबाइल उनले तेर्स्याइरहे । उनले कास्कीको नौडाँडादेखि कास्कीकोटसम्म हाइकिङ गरेका हुन् । फिनल्यान्ड, श्रीलंका, जर्मनी, बंगलादेशका राजदूत, विभिन्न अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनिधि पनि उनीसँगै थिए ।