पोखरा घुम्दै दर्जन देशका राजदूत (फोटो सहित)

विभिन्न दर्जन मुलुकका नेपालस्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा आएका छन् । आइतबार दिउँसो पोखरा आएका उनीहरुले दुईदिनसम्म पोखरामा बिताउनेछन् । पोखरा बसाईको क्रममा विभिन्न पर्यटकीय गतिविधिमा रमाउनेछन् । पोखरा आसपासका क्षेत्रको छोटो दूरीको हाइकिङ समेत गर्नेछन् ।

सम्बन्धित सामग्री

चिनियाँ राजदूतले दोहोर्‍याए- पोखरा विमानस्थल बिआरआई परियोजना हो

पोखरा- नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत निर्माण भएको दोहोर्‍याएका छन्। बुधबार चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको चार्टर विमान अवतरण गरेपछि भएको स्वागत कार्यक्रममा सोङले बिआरआइअन्तर्गत निर्माण भएको बताएका हुन्। उनले पुस १७ गते पोखरा विमानस्थलको उद्घाटनका दिन पनि पोखरा विमानस्थल बिसआरआइ परियोजनाअन्तर्गत बनेको बताएका […]

चीनले फेरि भन्यो– पोखरा विमानस्थल बिआरआई परियोजना हो

काठमाडौं : नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत भएको बताएका छन्। बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरूले डिजाइन गरेको बताएका हुन्। यसअघि पनि उनले विमानस्थल उद्घाटनको क्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत बनेको बताए।&

पोल्याण्डका राजदूत बुराकोव्स्की र महानगर प्रमुख आचार्यबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ- नेपालका लागि पोल्याण्डका गैर-आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच शिष्टाचार भेटवार्ता भएको छ। हिजाे भएकाे भेटवार्तामा पोखराको पर्यटन प्रवर्द्धनलगायतका विविध विषयमा छलफल भएकाे हाे। राजदूत पाेखराकाे पर्यटन प्रवर्द्धनमा थप समन्वय गर्ने बुराकाेव्स्कीकाे भनाइ छ। राजदूत बुराकोव्स्कीसँगको भेटवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफूले […]

भारतीय राजदूतले किन भेटे पोखरा महानगर प्रमुखलाई?

कास्की : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।श्रीवास्तवले आचार्यलाई आइतबार साँझ पोखरामा भेटेका हुन्। भेटमा पोखरा र भारतका विभिन्न शहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको छ।भारतीय शहरमा हवाइ उडान सञ्चालनका लागि नेपाल सरकार मार्फत पहल गर्ने र भारतमा वातावरण मिलाउन उहाँले राजदूत श्रीवास्तवलाई भेटमा आग्रह गरे। प्रमु

भारत–पोखरा नियमित हवाई उडानबारे छलफल

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आइतबार साँझ पोखरामा भेटवार्ता भएको छ ।उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ  । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेकाले भारतको बनारसलगायत विभिन्न सहरमा नियमित उडानमार्फत पोखरालाई भारतसँग जोड्ने चाहना

पोखराको सुन्दरतामा मन्त्रमुग्ध राजदूत

पोखरा । पोखराले एकै पटक ११ देशका राजदूत भित्राएर ४१ औं विश्व पर्यटन दिवस मनाएको छ । कोरोनाले थला परेको यहाँको पर्यटन माथि उकास्न प्रदेश सरकारको पहलमा एकै पटक नेपालस्थित ११ देशका राजदूत र अन्य कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि दिवसको पूर्वसन्ध्यामा आइतबार यहाँ आएका थिए । २५ सदस्यीय सो टोलीमा संलग्नले सोमबार पोखराको पदयात्रामा […] The post पोखराको सुन्दरतामा मन्त्रमुग्ध राजदूत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तस्विरमा पोखरामा रमाएका विदेशी राजदूत एवं कूटनीतिज्ञको 'हाइकिङ'

काठमाडौं : पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा कूटनीतिज्ञ सहभागी भएका छन्। गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका राजदूत एवम् कूटनीतिज्ञहरुले आज बिहान कास्कीकोटदेखि नौडाँडासम्म छोटो दूरीको हाइकिङमा सहभागी भएका छन्। हाइकिङपश्चात् उनीहरुले दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र…

११ देशका राजदूत पोखरामा

पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ११ वटा देशका राजदूत पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको पहल तथा निजी क्षेत्रको सहकार्यमा ११ देशका राजदूत पोखरा आएका हुन् ।कोभिड–१९ ले थलिएको पोखरा क्षेत्रको पर्यटन क्षेत्र खुला भएको सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको र उक्त कार्यक्रम कोशेढुंगा सावित हुने पोखराका पर्यटन व्यवसायीहरुको बुझाइ छ । पोखरामा […]

११ देशका राजदूत पोखरामा

विभिन्न देशका राजदूत सहितका अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरू पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा ४९ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । पोखरा विमानस्थलमा राजदूत सहितको टोलीलाई गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी, लगायतले स्वागत गरेका थिए । यूएई, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्टका राजदूतसहित कुटनीतिक नियोगका उच्च पदस्थ

१० देशका राजदूत पोखरामा

पोखरा, असोज १० । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् । पोखरा एयरपोर्टमा आइतबार विभिन्न १० देशका राजदूत, कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २५ सदस्यीय टोली एकै साथ ओर्लिएको हो । उनीहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर […]