काठमाडौं । सरकारले निर्वाचनलाई लक्षित गर्दै आज (शुक्रबार) देखि शैक्षिक संस्थाहरुलाई बन्द गरेकाे छ । शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका शैक्षिक संस्थाहरु खुल्ने छन् । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय तथा […]
काठमाडौं, २१ असार । सरकारको अदुरदर्शी नीतिका कारण देशभरका निजी शैक्षिक संस्थाहरु धमाधम बन्द हुने क्रम बढेको छ । कोरोना भाइरसको संक्रमणले सयौंको संख्यामा निजी शैक्षिक संस्था बन्द भइसकेका छन् । विद्यालयहरु बन्द हुँदा हजारौंको रोजगारी गुमेको छ । नाम चलेका विद्यालय समेत बन्द भए । ललितपुरको शुभतारा स्कुल बन्द हुँदा झण्डै २ सयले रोजगारी […]
प्रचण्ड गर्मीका कारण पठनपाठनमा समस्या आएको भन्दै कपिलवस्तुको बाणगंगा नगरपालिकाभित्र रहेका शैक्षिक संस्थाहरु ५ दिनकालागि बन्द गरिएको छ। नगरपालिकामा बसको नगर शिक्षा शाखा, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित बसेको बैठकले जेठ २६ देखि ३० गतेसम्म शैक्षिक सं...
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन्।...
.काठमाडौं । भारतको नयाँ दिल्लीमा कोभिड–१९को तेस्रो लहरका कारण बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालन हुने भएका छन् । दिल्ली सरकारले विद्यालय सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारदेखि दिल्लीमा स्कूल, कलेज, अफिस र जिम लगायतका क्षेत्र सञ्चालन हुने भएका हुन् । सोमबारदेखि विगतका दिन जस्तै शैक्षिक संस्थाहरु सञ्चालन सामान्य रुपमा सञ्चालनमा आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् […]
काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द भएका शैक्षिक संस्थाहरु पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शैक्षिक संस्थाहरुसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणका विषयमा कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा सो गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा […]
चिनियाँ ह्याकरहरुले लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरेको पत्ता लागेको छ । क्राउडस्ट्राइक फ्यालकन ओभरवाच टिमले एक्वाटिक पाण्डा नामक समूहले लग फोर जे बगलाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरिरहेको पत्ता लगाएको हो ।
ओभरवाच गेममा लग फोर जे बग रहेको थियो र ह्याकरहरुले त्यो समस्यालाई प्रयोग गरिरहेको थाहा पाएपछि एपले सकेसम्म चाँडो त्यो...
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा आएका कलेजमध्ये करिब १४ प्रतिशतको मात्र तोकिएअनुसार शैक्षिक गुणस्तर रहेको पाइएको छ । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रिया अन्तर्गत हालसम्म ३ सय ८४ उच्च शैक्षिक संस्थाहरु सहभागी रहेकोमा विगत १२ वर्षमा ५३ संस्था प्रत्यायनकृत (एग्रिडिएटेड) भएका हुन् । यस आधारमा नेपालमा वार्षिक औषत ४.४ वटा कलेजले मात्र गुणस्तरको प्रमाणपत्र लिन […]
पोखरा । पछिल्लो समयमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि पोखरा क्षेत्रका शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।कोरोनाको त्रास बढेपछि मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको पठन–पाठन बन्द गर्ने निर्णय गरेसँगै पोखरा महानगरपालिकाका सवै शैक्षिक संस्था आगामी जेठ १ गतेसम्म बन्द हुने भएका हुन् । यसअघि पोखरा महानगरको शिक्षा शाखा र निजी विद्यालयका छाता संगठनबीच भएको छलफलमा तत्काल महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने सहमति भएको हो । तर केन्द्र सरकारले नै बन्द गर्ने नि