काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द भएका शैक्षिक संस्थाहरु पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शैक्षिक संस्थाहरुसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणका विषयमा कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा सो गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा […]
केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन्।