लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरु ह्याक गर्दै चिनियाँ ह्याकर

चिनियाँ ह्याकरहरुले लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरेको पत्ता लागेको छ । क्राउडस्ट्राइक फ्यालकन ओभरवाच टिमले एक्वाटिक पाण्डा नामक समूहले लग फोर जे बगलाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरिरहेको पत्ता लगाएको हो । ओभरवाच गेममा लग फोर जे बग रहेको थियो र ह्याकरहरुले त्यो समस्यालाई प्रयोग गरिरहेको थाहा पाएपछि एपले सकेसम्म चाँडो त्यो...