‘१४ प्रतिशत उच्च शैक्षिक संस्थामात्र गुणस्तरीय’

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा आएका कलेजमध्ये करिब १४ प्रतिशतको मात्र तोकिएअनुसार शैक्षिक गुणस्तर रहेको पाइएको छ । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रिया अन्तर्गत हालसम्म ३ सय ८४ उच्च शैक्षिक संस्थाहरु सहभागी रहेकोमा विगत १२ वर्षमा ५३ संस्था प्रत्यायनकृत (एग्रिडिएटेड) भएका हुन् । यस आधारमा नेपालमा वार्षिक औषत ४.४ वटा कलेजले मात्र गुणस्तरको प्रमाणपत्र लिन […]

सम्बन्धित सामग्री

सम्बन्धनको दोहोरोपनाले उच्च शिक्षा समस्यामा

काठमाडौं, पुस १६ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको त्रिभुवन विश्वविद्यालय र चितवनमा केन्द्रीय कार्यालय भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवै सङ्घीय सरकारको लगानीमा सञ्चालित उच्च शैक्षिक संस्था हुन् तर यी दुवै विश्वविद्यालयको चितवनको खैरहनीमा र रामपुरमा आङ्गिक क्याम्पस सञ्चालनमा छन्। दुई फरक विश्वविद्यालयले एकै प्रकृतिका शैक्षिक कार्यक्रम एकै स्थानमा सञ्चालन गर्दा उच्च शिक्षामा दोहोरोपन […]

सम्बन्धनको दोहोरोपनाले उच्च शिक्षा समस्यामा

काठमाडौँमा केन्द्रीय कार्यालय रहेको त्रिभुवन विश्वविद्यालय र चितवनमा केन्द्रीय कार्यालय भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवै सङ्घीय सरकारको लगानीमा सञ्चालित उच्च शैक्षिक संस्था हुन् तर यी दुवै विश्वविद्यालयको चितवनको खैरहनीमा र रामपुरमा आङ्गिक क्याम्पस सञ्चालनमा छन्। दुई फरक विश्वविद्यालयले एकै प्रकृतिका शैक्षिक कार्यक्रम एकै स्थानमा सञ्चालन गर्दा उच्च शिक्षामा दोहोरोपन देखिएको छ। त्यस्तै कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिम विश्वविद्यालय र चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको कृषि क्याम्पस कैलालीको टीकापुरमा एकै ठाउँमा छ। मुलुकमा सञ्चालित विश्वविद्यालयहरूमा सम्बन्धन दिने नीति र मापदण्ड प्रभावकारी नभएको यी दुईवटा उदाहरणबाट स्पष्ट हुन्छ। साथै विश्वविद्यालयको सम्बन्धन प्रक्रिया अव्यवस्थित रहेको पनि यसबाट पुष्टि हुन्छ।

विश्वविद्यालय सेवा आयोग किन पाल्ने ?

उच्च शिक्षाका समसामयिक चुनौती उच्च शैक्षिक संस्था तथा विश्वविद्यालयहरू निकम्मा बनिरहेछन् । संस्थाहरू बौद्धिकता र प्राज्ञिकताको उपहासका स्थल बनेका छन् । शैक्षिक क्षेत्र बेइमान तथा स्वार्थी राजनैतिक नेतृत्वको पकडमा जकडिएका छन् । शिक्षामा चरम राजनीतिकरण र भ्रष्टीकरणको संरक्षण नेतृत्व तहबाट हुँदा शिक्षण सिकाइ, अध्ययन, अनुसन्धान र सिर्जनशील...

अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्था निर्माण गर्ने

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन्।...

शिक्षण-संस्थाका ३५ हजारभन्दा बढी सुविधायुक्त कोठा क्वारेन्टाइनलाई

कोरोना भाइरसको जोखिमबाट नेपालीलाई सुरक्षित राख्न सरकारले आइतबारदेखि नागरिकलाई अनिवार्य रूपमा घरमै क्वारेन्टाइनअनुरोध गरेलगत्तै निजी शैक्षिक संस्थाहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र उच्च शैक्षिक संस्था तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले मातहतका स्कुलहरूका ३५ हजारभन्दा बढी कक्षाकोठा र सुविधासम्पन्न भवन सरकारलाई क्वारेन्टाइनका रूपमा उपलब्ध गराउने निर्णय गरेका छन्।