उपचार खर्च नहुँदा अस्पतालमै बन्धक

विराटनगर : उपचार खर्च नतिरेको भन्दै मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालले एक बिरामीलाई बन्धक बनाएर राखेको छ। उपचार खर्च तिर्न नसक्दा ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ५४ वर्षीय कूलबहादु

सम्बन्धित सामग्री

अस्पतालले आफन्तलाई बुझायो सदाको शव

आफन्तले उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि अस्पतालमै बन्धक बनाएको सिरहा–१४ का वीरेन्द्र सदाको शव विराटनगर न्युरो अस्पतालले शुक्रबार आफन्तलाई जिम्मा लगाएको छ ।

उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै 'बन्धक'

गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो।

उपचार खर्च तिर्न नसक्दा परिवारै अस्पतालमा बन्धक

धनुषा-मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन् । गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो ।   &nbs...

उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक

२७ चैत, जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र […]

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

कालीकोट, मंसिर २६। छोराको उपचार खर्च तिर्न नसकेका कारण एक परिवार अस्पतालमै थप समय बस्न बाध्य भएको छ । जिल्लाको पलाँता गाउँपालिका–६ का घाटे शाहीका छोरा अशोक शाहीले अस्पतालमा उपचार गरेको भुक्तानी गर्न नसक्दा अस्पतालमा बन्दकजस्तै बस्नु परेको हो । घाटे शाही आफू, श्रीमती र छोरालाई ल्याएर पलाँता गाउँपालिकाले सञ्चालन गरेको सरकारी अस्पतालमा उपचार गर्न […]

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

छोराको उपचार खर्च तिर्न नसकेका कारण एक परिवार अस्पतालमै थप समय बस्न बाध्य भएको छ । जिल्लाको पलाँता गाउँपालिका–६ का घाटे शाहीका छोरा अशोक शाहीले अस्पतालमा उपचार गरेको भुक्तानी गर्न नसक्दा अस्पतालमा बन्दकजस्तै बस्नु परेको हो । घाटे शाही आफू, श्रीमती र छोरालाई ल्याएर पलाँता गाउँपालिकाले सञ्चालन गरेको सरकारी अस्पतालमा उपचार गर्न आउनुभयो । उहाँका छोरालाई अस्पतालमा औषधि गरेको र बेड शुल्कसमेत गरेर ४० हजार बिल पुग्यो ।

उपचार खर्च तिर्न नसक्दा मुसहर युवक अस्पतालमा बन्धक

सर्लाहीको चन्द्रनगरका पाँच जना मुसहर युवक उपचार खर्च तिर्न नसक्दा चार दिनसम्म अस्पतालमै बन्धक भएर बस्नुपरेको छ । केही दिनअघि भारतको उत्तरप्रदेशस्थित आलु भण्डारण गर्ने चिस्यान केन्द्रमा काम गर्ने तीन जना मजदुरको शङ्कास्पद मृत्यु भएको थियो । त्यसपछि गाउँ फर्किएर आएका पाँच जना युवकहरु पनि बिरामी परेपछि ईश्वरपुर नगरपालिका– ७, स्थित गोदावरी अस्पताल बयलवासमा भर्ना भएका थिए ।

अस्पतालमै बन्धक बनेकी १८ वर्षकी ठगिसरा घर फर्किइन्

२३ पुस, बुटवल । उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बनेकी एक किशोरी घर फर्किएकी छन् । तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ कि ठगिसरा सोमै (पूजा सोमै) सामाजिक विकासमन्त्री सुदर्शन बरालको …

उपचार खर्च बुझाउन नसक्दा तीन महिनादेखि अस्पतालमै बन्धक

संखुवासभा : संखुवासभा खाँदबारी नगरपालिका-१० चन्दपुरका २० वर्षीय जीवन भुजेल सात महिनादेखि बन्धक भएका छन्। उपचार खर्च तिर्न नसकेर उनलाई अस्पतालले बन्धक बनाएको हो। गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका-१ को इखुवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुरबीच विवाद भयो। विवादले उग्र रूप लिएपछि मजदुरबीच कुटाकुट भयो। छुट्याउन ग...

पैसा तिर्न नसक्दा अस्पतालमै बन्धक

विराटनगर : माेरङकाे महँगो अस्पतालको रूपमा रहेकोे आरके चिल्ड्रेन अस्पतालमा उपचार खर्च तिर्न नसक्दा सप्तरीको एक परिवारले बन्धक हुनु परेको छ। सप्तरी भारदह घर भएकी रेनुदेवी खड्गाकी तीन महिनाकी छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल अस्पतालमा बन्धक हुनु परेको हो। ...