उपचार खर्च तिर्न नसक्दा परिवारै अस्पतालमा बन्धक

धनुषा-मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन् । गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो ।   &nbs...

सम्बन्धित सामग्री

उपचार खर्च तिर्न नसक्दा मुसहर युवक अस्पतालमा बन्धक

सर्लाहीको चन्द्रनगरका पाँच जना मुसहर युवक उपचार खर्च तिर्न नसक्दा चार दिनसम्म अस्पतालमै बन्धक भएर बस्नुपरेको छ । केही दिनअघि भारतको उत्तरप्रदेशस्थित आलु भण्डारण गर्ने चिस्यान केन्द्रमा काम गर्ने तीन जना मजदुरको शङ्कास्पद मृत्यु भएको थियो । त्यसपछि गाउँ फर्किएर आएका पाँच जना युवकहरु पनि बिरामी परेपछि ईश्वरपुर नगरपालिका– ७, स्थित गोदावरी अस्पताल बयलवासमा भर्ना भएका थिए ।

समाचार प्रभाव : भारतको अस्पतालमा बन्धक बनाइएका शिशुको उद्धार

उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्था बुझ्न जानुभएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने …

थाहाखबर प्रभाव : अस्पतालमा बन्धक सुत्केरी घर फर्किइन्

जनकपुरधाम : उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा ४ दिनदेखि बन्धक सुत्केरी घर फर्किएकी छन्। यसबारे थाहाखबरले आजै दिउँसो उपचार खर्च तिर्न नसक्दा जुम्ल्याहा शिशुसहित सुत्केरी अस्पतालमा बन्धक शीर्षकमा समाचार प्रकाशित गरेको थियो। जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन ४ दिनदेखि अस्पतालको उपचार खर्च तिर्न नसक्दा बन्धक बनेकी थिइन्।व्यथा लागेपछि गएको असार १७ गते खातुनलाई अस्पताल

एक महिनादेखि सिएमसी अस्पतालमा बन्धक बिरामी एकाएक सम्पर्कविहीन

उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बनेका ३४ वर्षीय राजु थिङ सम्पर्कविहीन भएका छन् । उपचारपछि निको भए पनि

उपचार खर्च तिर्न नसकेर ह्याम्स अस्पतालमा बन्दी युवक १५ दिनपछि ‘डिस्चार्ज’

उपचार खर्च तिर्न नसकेर काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बन्धक बनेका धादिङ गल्छी गाउँपालिका–४ का

अस्पतालबाट बन्धनमुक्त भए शिवचन्द्र र मिलयादेवी

३१ भदौ, काठमाडौं । उपचार खर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी बन्धन मुक्त भएका छन् । छिमेकीको कुटाइबाट घाइते उनीहरुले उपचार खर्च तिर्न  नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा बन्धक भएका थिए …

अस्पतालमै बन्धक बनेकी १८ वर्षकी ठगिसरा घर फर्किइन्

२३ पुस, बुटवल । उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बनेकी एक किशोरी घर फर्किएकी छन् । तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ कि ठगिसरा सोमै (पूजा सोमै) सामाजिक विकासमन्त्री सुदर्शन बरालको …

पैसा तिर्न नसक्दा अस्पतालमै बन्धक

विराटनगर : माेरङकाे महँगो अस्पतालको रूपमा रहेकोे आरके चिल्ड्रेन अस्पतालमा उपचार खर्च तिर्न नसक्दा सप्तरीको एक परिवारले बन्धक हुनु परेको छ। सप्तरी भारदह घर भएकी रेनुदेवी खड्गाकी तीन महिनाकी छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल अस्पतालमा बन्धक हुनु परेको हो। ...

उपचार खर्च बुझाउन नसकेर अस्पतालमा बन्धक भएका युवक १६ महिनापछि घर फर्किए

उपचार खर्च बुझाउँन नसक्दा निको भएर पनि अस्पतालमै राखिएका नवलपरासीका एक युवक १६ महिनापछि शुक्रबार घर फर्किएका छन्। नवलपरासीको प्रतापपुर गोपिगञ्जका २३ वर्षीय सुरज विक २०७४ जेठ १४ गते मोटरसाईकल दुर्घटनामा परी बुटवलको जेनस अस्पतालमा भर्ना भएका थिए ।