विराटनगर : माेरङकाे महँगो अस्पतालको रूपमा रहेकोे आरके चिल्ड्रेन अस्पतालमा उपचार खर्च तिर्न नसक्दा सप्तरीको एक परिवारले बन्धक हुनु परेको छ। सप्तरी भारदह घर भएकी रेनुदेवी खड्गाकी तीन महिनाकी छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल अस्पतालमा बन्धक हुनु परेको हो।
...