अस्पतालले आफन्तलाई बुझायो सदाको शव

आफन्तले उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि अस्पतालमै बन्धक बनाएको सिरहा–१४ का वीरेन्द्र सदाको शव विराटनगर न्युरो अस्पतालले शुक्रबार आफन्तलाई जिम्मा लगाएको छ ।