अस्पतालमै बन्धक बनेकी १८ वर्षकी ठगिसरा घर फर्किइन्
२३ पुस, बुटवल । उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बनेकी एक किशोरी घर फर्किएकी छन् । तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ कि ठगिसरा सोमै (पूजा सोमै) सामाजिक विकासमन्त्री सुदर्शन बरालको …
धनुषा - उपचारबापतकाे खर्च तिर्न नसकेर जनकपुरधामको न्यूरो अस्पतालमा बन्धक बनेकी धनुषा सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्कनु भएकाे छ। अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो ।
नगरपालिकाका मेयर कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधवार हिजाे घर फर्काइएको बताउनुभयो । नगरका मेयर यादवले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने सर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइए...
२७ चैत, जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र […]
पाँचथर । अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तको मनमा, बिमार कहिले ठिक होला र अस्पतालले डिस्जार्ज गरिदेला ? भन्ने हुन्छ । अस्पतालले डिस्चार्ज दिएसँगै सकेसम्म चाँडै घर पुग्ने हतारो हुन्छ । तर, पाँचथर फालेलुङ–५, प्राङबुङका ३४ वर्षीय शुक्रबहादुर मगर अस्पतालले झण्डै दुई महिना अघि डिस्चार्ज दिए पनि अहिलेसम्म अस्पतालको बेडमै छन् । काठमाण्डौंको चावहिलस्थित दीर्घायू […]
The post उपचारमा लागेको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक appeared first on राजधानी राष्ट्रिय दैनिक.
विराटनगर : माेरङकाे महँगो अस्पतालको रूपमा रहेकोे आरके चिल्ड्रेन अस्पतालमा उपचार खर्च तिर्न नसक्दा सप्तरीको एक परिवारले बन्धक हुनु परेको छ। सप्तरी भारदह घर भएकी रेनुदेवी खड्गाकी तीन महिनाकी छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल अस्पतालमा बन्धक हुनु परेको हो।
...
बुटवल । उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई शुक्रबार अस्पतालसँगको सहमतिपछि घर फिर्ता पठाइएको छ ।
दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती युवकको ...