दाङ-देशको समृद्धिका लागि निजी क्षेत्र राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताएका छन्। दाङ जिल्ला उद्योग वाणिज्य संघको १७औं साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन्। सबै मिलेर देशको आर्थिक विकासमा अगाडि बढ्नु पर्ने भन्दै यस राज्यले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका थिए । आफूहरु राज्यका तीनै तहका सरकारसँग सहकार्य गरेर […]