विगतमा अभ्यास र अनुभवको कमीका कारण निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य प्रभावकारी रूपमा सकेन । आउँदा दिनमा दुई पक्षबीच सहकार्य हुने सम्भावना धेरै छ ।भवानी राणापूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ स्थानीय नेतृत्वमा क्षमता अभिवृद्धि र करको एकीकृत नीति आवश्यक छ । आउँदो नेतृत्वले त्यसतर्फ ध्यान दिनुपर्छ ।कमलेश अग्रवालवरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स देशभर […]