‘निजी क्षेत्र र सरकारबीच सहकार्य जरुरी छ’

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सहकारबीच सहकार्य जरुरी रहेको बताएका छन् । हिमालय उद्धार संघको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा आज आयोजित कार्यक्रममा उनले पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने बताएका हुन् । “हिमाल र पर्वतारोहण क्षेत्रमा […]

सम्बन्धित सामग्री

आर्थिक संकट गहिरिएको भन्दै निजी क्षेत्र चिन्तित

मुलुकमा आर्थिक संकट गहिरिँदै गएको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ। आर्थिक गतिविधि सुस्ताएको छ।...

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।...

निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन।...

निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

मुख्यसचिव कोईरालाले भने-सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो भएन

काठमाडौँ । पूर्व मुख्यसचिव विमल कोईरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् ।  बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव कोईरालाले यस्तो बताएका हुन् । उनले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुक भित्र उत्पादन र उत्पादकत्व […]

‘अर्थतन्त्रको संवाहक निजी क्षेत्र’

काभ्रेपलाञ्चोक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएकाले सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल प्लाईउड उत्पादन संघको २३औँ साधारणसभामा आज धुलिखेलमा उनले निजी क्षेत्रलाई सरकारले अर्थतन्त्रको चलायमान इन्जिनका रूपमा लिँदै उत्पादन र निर्यातमा सहयोग गर्ने बताएका हुन् । ‘अर्थतन्त्रको चलायमान इन्जिननै निजी क्षेत्र हो, आयातित अर्थतन्त्रमा मुलुकको […]

बजेटप्रति निजी क्षेत्र उत्साहित, कसले के भने ? (भिडियोसहित)

सरकारले आइतबार संसदमा प्रस्तुत गरेको बजेटप्रति निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको निजी क्षेत्रले बताएको छ ।  बजेटमा स्वदेशी...

आइसिटीको लिडर निजी क्षेत्र हो, सरकार होइनः सचिव अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सविव डा. वैकुण्ठ अर्यालले आइसिटीको लिडर निजी क्षेत्र भएको बताएका छन् । शुक्रबार बिटुबी आइसिटी बिजनेश समिट २०२१ मा आफ्नो मन्तव्य राख्दै सचिव अर्यालले यस्तो बताएका हुन् ।  ‘आइसिटीको लिडर निजी क्षेत्र हो । आइसिटीको क्षेत्रमा सरकार लिडर हुँदैन्,’ सचिव अर्यालले भने, ‘हामीले बाटो मात्रै बनाइदिने हो । त्यो बाटोमा गाडी कुदाउनेदेखि लिएर...

प्रतिस्थापन विधेयक पारित हुँदा निजी क्षेत्र उत्साही

काठमाडौं, असोज ५ । सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक (बजेट) प्रतिनिधि सभाबाट पारित भएसंगै निजी क्षेत्र उत्साही भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार बजेटबारे आधिकारिक धारणा सार्वजनिक गर्दै केही दिनको अन्यौल पछि पारित बजेटले अव अर्थतन्त्रलाई अगाडि बढाउन सहयोग पुुरयाउने विश्वास व्यक्त गरेको छ । कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र […]