छब्बीस हजारलाई ‘पौष्टिक लिटो’ , बजेट कतौटी हुँदा लिटोको चिन्ता

कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रममार्फत २६ हजार १५७ जनाले पौष्टिक आहार (लिटो) लिएका छन्। विश्व खाद्य कार्यक्रममार्फत पाँच जिल्लाका गर्भवती, बालबालिका र स्तनपान गराइरहेका महिलालाई १० वर्षदेखि पौष्टिक पिठो वितरण गरिँदै आएको छ। गर्भवती तथा स्तनपान गराइरहेका १० हजार महिला, छ महिनादेखि २३ महिनासम्मका आठ हजार ३९ जना बालक, आठ हजार ११८ जना बालिकाले पौष्टिक आहार लिइरहेका छन्। मुगु र हुम्लामा सप्रोस नेपाल काठमाडौँले र कालीकोट, डोल्पा तथा कालीकोटमा मनहरि विकास संस्था (एमडीआई) हेटौँडाले लिटो वितरणको जिम्मा पाएका छन्। यी जिल्लामा १३५ स्वास्थ्य संस्था छन्। ती सबैबाट पौष्टिक लिटो वितरण हुने गर्दछ। कुपोषणमा कमी विश्व खाद्य कार्यक्रम प्रदेश कार्यालय सुर्खेतका अनुसार प्रत्येकले एक प्याकेट (तीन किलो) लिटो प्राप्त गर्छन्। विश्व खाद्य कार्यक्रमका प्रदेश संयोजक अमृत गुरुङका अनुसार साबिक कर्णालीका पाँच जिल्लामा मासिक ७८.४७ मेट्रिक टन पोसिलो पिठो वितरण हुने गरेको छ। पोसिलो पिठो वितरणपछि कर्णालीका गर्भवती महिला तथा छ महिनादेखि २३ महिनासम्मका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने र आमामा हुने रक्तअल्पता रोगमा कमी आएको बताइन्छ।

सम्बन्धित सामग्री

सांसद् अमरेशकुमारलाई बजेट टाइप गर्ने कम्प्युटर अपरेटरको चिन्ता

काठमाडौं, ८ जेठ । सांसद् अमरेशकुमार सिंहले आगामि वर्षको बजेट आउँदै गर्दा बजेट टाइप गर्ने कम्प्युटर अपरेटरबारे चिन्ता गरेका छन्। सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै सांसद् सिंहले बजेट टाइप गर्ने कम्प्युटर अपरेटरबारे चिन्ता गरेका हुन्। उनले अन्य कर्मचारीहरूको सरुवा हुने तर कम्प्युटर अपरेटरको सरुवा नहुने बताउँदै भने, ‘तपाईँहरू कर्मचारी सरुवा गर्नुहुन्छ । कम्प्युटर […]

बजेट पारदर्शिताको अन्तर्राष्ट्रिय वरीयतामा नेपालको स्तर खस्कियो

‘फ्रिडम फोरम’ ले अन्तर्राष्ट्रिय बजेट साझेदारी (आइबीपी)को पछिल्लो खुला बजेट सर्वेक्षणको प्रतिवेदन अनुसार नेपाल सन् २०२१ मा ७७ औं स्थानमा झरेको भन्दै चिन्ता व्यक्त गरेको छ । नेपाल पछिल्लो सर्वेक्षणमा ६५ औं स्थानमा थियो । खुला बजेट सर्वेक्षणको प्रतिवेदन अनुसार नेपालले बजेटका प्रमुख दस्तावेजहरू खासगरी पूर्व बजेट र नागरिक बजेट सार्वजनिक नगरेर साथै वार्षिक प्रतिवेदन ढिला प्रकाशित गरेर बजेट सूचनाको सार्वजनिक उपलब्धता घटाएको फ्रिडम फोरमले प्रस्ट पारेको छ ।बजेट पारदर्शितामा केन्द्रीय सरकारले

बजेटले मूल्य बढाउने चिन्ता

बजेटले मूल्य वृद्धि बढाउने चिन्ता पोखरेलीले गरेका छन्। पोखरेली अगुवाहरुले मूल्यवृद्धि नियन्त्रण भन्दापनि मूल्यवृद्धि बढाउने गरी बजेट आएको प्रतिक्रिया दिएका हुन्। सबैलाई खुशी पार्ने उद्देश्यले बजेट आएको र यसले मूल्यवृद्धि बढाउने उनीहरुको भनाई छ।...

बजेट कार्यान्वयनमा वीरगञ्जका उद्योगीहरुको चिन्ता

पर्सा – सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको कार्यान्वयनमा वीरगञ्जका उद्योगी व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले सबै क्षेत्रलाई समेटेको भए पनि बजेटको कार्यान्वयन गर्न सक्ने वा नसक्ने भन्नेमा चुनौती रहेको उनीहरको धारणा छ । सरकारले जेठ १५ गते आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको थियो । नयाँ बजेट उद्योगी–व्यवसाय क्षेत्रका लागि राम्रो भएपनि कार्यान्वयन हुनेमा ढुक्क नरहेको उनीहरूको प्रतिक्रिया छ । उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले...

बजेट कार्यान्वयनमा सत्तारुढ नेकपा एसकै आशंका

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् ।सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/०८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका छन् ।उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि […]

आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको पक्ष फितलो हुनसक्नेः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन्।...

एकीकृत समाजवादीलाई बजेट कार्यान्वयनको चिन्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९–८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले आर्थिक वर्ष २०७९–८०...

बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता छ : माधव नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुराहरु राम्रो भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका हुन् ।उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै