‘फ्रिडम फोरम’ ले अन्तर्राष्ट्रिय बजेट साझेदारी (आइबीपी)को पछिल्लो खुला बजेट सर्वेक्षणको प्रतिवेदन अनुसार नेपाल सन् २०२१ मा ७७ औं स्थानमा झरेको भन्दै चिन्ता व्यक्त गरेको छ । नेपाल पछिल्लो सर्वेक्षणमा ६५ औं स्थानमा थियो । खुला बजेट सर्वेक्षणको प्रतिवेदन अनुसार नेपालले बजेटका प्रमुख दस्तावेजहरू खासगरी पूर्व बजेट र नागरिक बजेट सार्वजनिक नगरेर साथै वार्षिक प्रतिवेदन ढिला प्रकाशित गरेर बजेट सूचनाको सार्वजनिक उपलब्धता घटाएको फ्रिडम फोरमले प्रस्ट पारेको छ ।बजेट पारदर्शितामा केन्द्रीय सरकारले