बजेट पारदर्शिताको अन्तर्राष्ट्रिय वरीयतामा नेपालको स्तर खस्कियो

‘फ्रिडम फोरम’ ले अन्तर्राष्ट्रिय बजेट साझेदारी (आइबीपी)को पछिल्लो खुला बजेट सर्वेक्षणको प्रतिवेदन अनुसार नेपाल सन् २०२१ मा ७७ औं स्थानमा झरेको भन्दै चिन्ता व्यक्त गरेको छ । नेपाल पछिल्लो सर्वेक्षणमा ६५ औं स्थानमा थियो । खुला बजेट सर्वेक्षणको प्रतिवेदन अनुसार नेपालले बजेटका प्रमुख दस्तावेजहरू खासगरी पूर्व बजेट र नागरिक बजेट सार्वजनिक नगरेर साथै वार्षिक प्रतिवेदन ढिला प्रकाशित गरेर बजेट सूचनाको सार्वजनिक उपलब्धता घटाएको फ्रिडम फोरमले प्रस्ट पारेको छ ।बजेट पारदर्शितामा केन्द्रीय सरकारले