बजेट कार्यान्वयनमा सत्तारुढ नेकपा एसकै आशंका

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् ।सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/०८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका छन् ।उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि […]