नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय पूर्व अध्यक्षले नै तोडफोड गरेको आरोप लागेको छ । रेडक्रसको तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला गएको मंगलबार अघिल्लो तदर्थ समितिका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना र सदस्य बाबुराजा महर्जनले कार्यालय तोडफोड गरेको कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले प्रेश विज्ञप्ती निकालेर जानकारी दिएका छन् ।ताहाचलस्थित केन्द्रीय कार्यालयमा हथौडा सहितका सामग्री लगेर कार्यालयको दुईओटा ढोका तोडफोड गरेपछि कर्मच