काठमाडौं, २५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्न दबाब दिनु अघि पूर्वन्यायाधीशहरुको संगठनले संवैधानिक परिषदबाट संवैधानिक निकायमा भएका नियुक्तिको सम्बन्धमा गम्भीर प्रश्न उठाएको थियो । नियुक्तिका सम्बन्धमा सर्वोच्चमा विचाराधीन मुद्दा अन्तिम किनारा लगाउने दिशामा जानुभन्दा अलमलाउने घटनाक्रम विकास भएको भन्दै असन्तुष्टि पोखेको थियो । वास्तवमा अहिले सर्वोच्च अदालतमा देखिएको गतिरोधको मुख्य कारण […]