वसन्तपुरमा गाईजात्रा पर्व मनाइँदै (फोटोफिचर)

यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ। कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ।...

सम्बन्धित सामग्री

आज गाईजात्रा पर्व मनाइँदै - NepaliPatra

काठमाडौँ । काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदैछ । गाईजात्रा पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइन्छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व मानिन्छ । गाईजात्रामा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृत […]

बसन्तपुरको गाईजात्रा रौनक यस्तो देखियो

काठमाडौं। आज देशभर गाईजात्रा पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाइँन्छ। यो पर्व नेवार समुदायले मनाउने पर्व हो। वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारी नगर परिक्रमा गराउने प्रचलन रहेको छ। बसन्तपुरमा पनि विभिन्न कार्यक्रम गरेर गाईजात्रा मनाइँएको छ।

भक्तपुरमा धुमधामले मनाइयो गाईजात्रा

काठमाडौं।आज देशभर गाईजात्रा पर्व मनाइँदै छ।भक्तपुरमा पनि विभिन्न कार्यक्रम गरेर गाईजात्रा पर्व मनाइएको छ।हातमा लौरो लिएर नाचिने घिङ्ताङ घिसी नाच यो जात्राको प्रमुख आकर्षण हो। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाइँन्छ।यो पर्व नेवार समुदायले मनाउने पर्व हो।वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारी नगर परिक्रमा गराउने प्रचलन रहेको छ।

आज गाईजात्रा पर्व मनाइँदै

भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ ।

‘मेरो रोजाइ खानपिन मुक्ति मोर्चा’

२७ साउन, काठमाडौं । आज गाईजात्रा पर्व । हास्यव्यंग्यात्मक कार्यक्रम गरी यो पर्व मनाइँदै छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रम आयोजना समेत हुन्छन् । हामीले चाहिं गाईजात्रा पर्वको अवसर पारेर कलाकार मनोज गजुरेलसँग कुराकानी गरेका छौं : तपाईं एक दिनको लागि […]

आज गाईजात्रा पर्व मनाइँदै, यस्ताे छ धार्मिक विश्वास

काठमाडाैँ – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी […]

आज गाईजात्रा पर्व मनाइँदै

ललितपुर : गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न व्यङ्ग्यात्मक प्रदर्शन गर्दै शुक्रबार काठमाडौ उपत्यका लगायत देशका विभिन्न शहरमा गाईजात्रा पर्व मनाइँदैछ।शुक्रबार सूर्योदय पूर्णिमा तिथि भएपनि त्यसपछि प्रतिपदा तिथी भएकाले नेपाल पन्चाङ्ग निर्णायक समितीले यही दिन गाइ जात्रा मनाउन भनेको हो। विशेषगरी नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ। गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ।मरेका

जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदै, भौतिक दूरीको ख्याल गर्न आग्रह

काठमाण्डाै - आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।...

धनकुटामा यसरी निकालियो गाईजात्रा (फोटो फिचर)

धनकुटा : सोमबार देशभर गाईजात्रा पर्व मनाइँदै छ। नेवार समुदायले मनाउने यो पर्व भदौ कृष्ण प्रतिपदाका दिन मनाइन्छ। गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई वा मानिसलाई गाईका रुपमा सिँगारी आ–आफ्नो ठाउँमा परिक्रमा गराइने र उनीहरुलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ।मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ। यसबाट पनि रानीको मन शान्त हु

आज गाईजात्रा

ललितपुर । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा सोमबार गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रामा गाई या गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ । मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिंड्नेलाई […] The post आज गाईजात्रा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.