सुदूरपश्चिममा ‘ओल्के पर्व’ मनाइँदै

धनगढी – सुदूरपश्चिममा भदौ १ गते ओल्के पर्व मनाइँदै छ। हरेक वर्ष भदौ १ गते मनाइने यो पर्व सुदूरपश्चिमका सबै जिल्लामा मनाइने गरिन्छ। काँक्रा, भाण्टा, मुला,दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर एक आपसमा रमाइलो गर्दै ओल्के पर्व मनाइने गरिन्छ। यो पर्व मौलिकरुपमा रामाइलोका लागि मनाइँदै आएको देखिन्छ। साउनको कालो दिनबाट मुक्त भएको खुसीयालीमा […]