सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कैलाली : वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदै आएको छ। ‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात,…

सम्बन्धित सामग्री

दार्चुलामा ओल्के पर्व मनाइँदै

भाद्र सक्रान्तिका दिन दार्चुलाका विभिन्न स्थानमा ओल्के पर्व मनाइँदै छ । भेग अनुसार स्थानीयहरूले यस पर्वलाई आआफ्नै शैलीमा मनाउने गर्छन् । साविक दुहु क्षेत्रमा यस पर्वलाई धमेली एवं दम्फा, लेकममा साउन त्यार साथै मार्मा क्षेत्रमा गबेत्यारका रुपमा ओल्के पर्व मनाउने गरिन्छ ।

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

सुदूरपश्चिम : पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ।भदौ संक्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरूप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठा–मीठा खानाका परिकार पकाउने तयारी गरिन्छ। कामका लागि बाहिर रहेकाहरू पनि यो चाड मनाउन घर फर्किन्छन्। ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छर–छिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरि

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

काठमाडौँ,१ भदौ । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेको हो । उनले ओल्केस्वरुप माइत लैजान आफ्नो बारीमा रहेका तरकारी कर्कलो, चिचिन्डा, भिन्डी, भान्टालगायतका तरकारीको पोको पारे । बिहानै माइत हिँडेकी उनले मान्यजनको सम्मानस्वरुप सोे पर्वका अवसरमा कोसेली लगेर जाने गरिएको प्रचलन गरेको जानकारी […]

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

बैतडी । सुदूरपश्चिममा आज बुधबार हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । हरेक वर्ष भदौ १ गते ओल्के पर्व मनाउने गरिन्छ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको कलिलो पात, फलफुल आदि दिने, मीठो–मसिनो खाने र हातमा मेहेन्दी लगाउने यस पर्वका विशेषता हुन् । यस […]

सुदूरपश्चिममा ‘ओल्के’ पर्व मनाइँदै, प्रदेशभर आज सार्वजनिक बिदा

काठमाडौं, भदौ १ । आज भदौ १ अर्थात् ओल्के पर्व। ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ। पर्वका अवसरमा बुधबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। आज सुदूरपश्चिमका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन […]

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज त्यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको 'गाभा'...

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

१ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक विदा दिइएको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ । विपत्तीबाट जोगिएको […]

सुदूरपश्चिममा ‘ओल्के पर्व’ मनाइँदै

धनगढी – सुदूरपश्चिममा भदौ १ गते ओल्के पर्व मनाइँदै छ। हरेक वर्ष भदौ १ गते मनाइने यो पर्व सुदूरपश्चिमका सबै जिल्लामा मनाइने गरिन्छ। काँक्रा, भाण्टा, मुला,दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर एक आपसमा रमाइलो गर्दै ओल्के पर्व मनाइने गरिन्छ। यो पर्व मौलिकरुपमा रामाइलोका लागि मनाइँदै आएको देखिन्छ। साउनको कालो दिनबाट मुक्त भएको खुसीयालीमा […]

सुदूरपश्चिममा 'ओल्के' पर्व मनाइँदै

धनगढी । काँक्रा, भाण्टा, मुला,दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर प्रदेश-७ मा ओल्के पर्व उल्लासपूर्वक मनाइँदै।    साउन मसान्तसँगै प्रदेश- ७ मा 'ओल्के' पर्वको रमझम सुरु हुने गर्दछ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको ...