एमालेका चारबाहेक सबै मन्त्री फेरिने, पाैडेल र महासेठ उपप्रधानमन्त्री बन्ने

अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठबाहेकका मन्त्री फेरिने भएका हुन् ।