ताप्लेजुङ पुगेका सांसद वसन्त नेम्वाङ अकस्मात् बिरामी, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात् बिरामी परेपछि उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

सम्बन्धित सामग्री

सांसद तथा एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी

प्रतिनिधिसभाका सांसद एवं एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी भएपछि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको छ । नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका उनी बसेको ठाउँबाट उठ्न नसकेपछि अस्पताल पुर्‍याइएको एमाले उपसचिव मणिशंकर पोमुले जानकारी दिए ।

एमाले सांसद वसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका उनी बिरामी भएपछि अहिले ताप्लेजुङ अस्पतालमा लगिएको छ ।