विराटनगर महानगरमा काँग्रेसकै संस्थापन पक्ष र कोइराला पक्षबीच उम्मेदवारीका लागि हानथाप

स्थानीय तहको निर्वाचन केन्द्रित चहलपहल बढेसँगै विराटनगरस्थित कोइराला निवासमा नेपाली काँग्रेसका नेता–कार्यकर्ताको आउजाउ पनि बढ्न थालेको छ । हप्ता नबिराई विराटनगर आउने गरेका काँग्रेस नेता शेखर कोइराला सानातिना बैठक, छलफल तथा सुझाव लिने काम यही निवासमा बसेर गर्छन् ।कोइराला निवासमा काँग्रेसकै विषयमा, काँग्रेसकै नेता–कार्यकर्ता सम्मिलित बैठक तथा छलफलमा काँग्रेसको संस्थापन पक्ष भने सहभागी हुने गरेको छैन । केही दिन अगाडि काँग्रेसको चुनावी प्रचारका लागि कोइराला निवासमै एउटा गीत सार्वजनिक भयो

सम्बन्धित सामग्री

प्रदेश संसदीय दलमा शेखर–गगन समूहलाई धक्का, ६ प्रदेशमा दलको नेतामा संस्थापन पक्ष

संस्थापन पक्ष बलियो रहेको सुदूरपश्चिममा दलको नेता चयन हुन बाँकी, चारवटा प्रदेशमा शेखर–गगन समूहले उम्मेदवार नै बनाउन सकेन  पार्टी सभापति शेरबहादुर देउवाले सत्ता–राजनीतिको पहल गुमाएपछि आक्रामक रूपमा आएको कांग्रेस संस्थापन इतर समूहलाई प्रदेश...

इतर समूहविरुद्ध कांग्रेसको संस्थापन पक्ष आक्रामक

कोइरालाले नेतृत्व गरेको इतर समूहले गठबन्धन, प्रधानमन्त्रीको कार्यशैली र पार्टी नेतृत्वमाथि प्रश्न तेस्र्याएपछि संस्थापन पक्ष प्रतिवादमा  प्रधानमन्त्री र पार्टी सभापतिको भूमिकामा रहेका शेरबहादुर देउवालाई ‘असहयोग’को नीति लिएपछि कांग्रेसको संस्थापन पक्ष इतर...

कांग्रेस अधिवेशन : सर्लाही ३ नम्बरसहित दुई क्षेत्रमा संस्थापन विजयी

क्षेत्र नम्बर ३ सहित सर्लाहीमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत दुई क्षेत्रमा संस्थापन पक्ष विजयी भएको छ। जिल्लाका दुई क्षेत्रमा इतर पक्षले बाजी मारेको छ। शुक्रबार ३ नम्बर क्षेत्रको मत गणना...

सर्लाही क्षेत्र नम्बर चारमा संस्थापन पक्ष विजयी

सर्लाही । क्षेत्र नम्बरमा ४ मा संस्थापन पक्षका क्षेत्रीय सभापतिमा रामआश्रय साह निर्वाचित हुनुभएको छ । बुधबार बिहान सम्पन्न मतगणनामा सभापतिका अर्का उम्मेदवार हरेन्द्र सहनीलाई पराजित गर्दै साह क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो । संस्थापन पक्ष ४ नम्बर क्षेत्रमा प्यानल नै भएको छ । संस्थापन पक्षका साहले ५ सय १७ मतका ल्याउँदा संस्थापनइतर पक्षका सहनीले […]

कांग्रेसका तीन पक्ष (अन्तर्वार्ता)

देउवाजीलाई सभापति मान्नेसँग सहकार्य हुन्छ : प्रकाशशरण महत (संस्थापन पक्ष) प्रदेश अधिवेशनमा खास गरेर प्रदेश १ र बागमतीमा तपाईंहरूले सिटौला समूहसँग अघोषित समीकरण बनाएको देखियो, के आधारमा यस्तो बन्यो ? अघोषित कहाँबाट...

संस्थापन पक्ष शक्तिको आडमा पार्टी कब्जामा लागेको छः अमरसिंह पुन

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट लुम्बिनी प्रदेशमा सभापतिका उम्मेदवार अमरसिंह पुनले पार्टीको संस्थापन पक्ष शक्तिको आडमा पार्टी कब्जामा लागेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पुनले भने, “सरकार र पार्टी फरक कुरा हो । गृहमन्त्री बालकृष्ण खाँडले मञ्चबाट […]

कांग्रेस सिन्धुपाल्चोक प्रदेशसभामा संस्थापन पक्ष बलियो

सिन्धुपाल्चोक : नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा सिन्धुपाल्चोकमा संस्थापन पक्ष बलियो देखिएको छ। चारवटा प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा चारवटै समितिको नेतृत्व संस्थापन पक्षको पोल्टामा परेको हो।प्रतिनिधिसभाअन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बुधबार र बिहीबार भएको चारवटै प्रदेशसभा अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको हो।कार्यसमितिका केही पदाधिकारी र प्रदेश प्रतिनिधिबाहेक अन्यमा संस्थापन पक्षले कब्जा जमाएको छ।प्रतिनिधिसभा १ को प्रदेश सभा ‘क’का अध्यक्षमा

काठमाडौंका १७ प्रदेशसभामा संस्थापन पक्ष कमजोर

सत्तारुढनेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको २० मध्ये १७ प्रदेशसभा क्षेत्रीय अधिवेशनमा संस्थापन पक्ष कमजोर देखिएको छ । विजयीहरुको आबद्धताका आधारमा प्रदेश सभा क्षेत्रीय अधिवेशनमा संस्थापन पक्ष कमजोर देखिएको हो । मतपरिणाम सार्वजनिक भएका प्रदेशसभा निर्वाचन क्षेत्रमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको गठबन्धनका उम्मेदवार १३ ठाउँमा विजयी भएका छन् । …

संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लाग्योः केसी

काठमाडौं, भदौ १० । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिह केसीले संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लागेको आरोप लगाएका छन् । मनपरी क्रियाशील सदस्यता थपेर वा कटौती गरेर जिल्ला जिल्लामा कार्यकर्ताबीच झगडा गराउन लागेको उनको तर्क छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले […]