माधवनारायण व्रत

हिन्दू शास्त्र एवं किंवदन्ती अनुसार भगवान् विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधि ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरूप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो ।

सम्बन्धित सामग्री

भक्तपुरको हनुमानघाटमा शुरु भयो माधवनारायण व्रत, हेर्नुस् फोटोमा

भक्तपुर : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत शुक्रवारदेखि सुरु भएको छ। भक्तपुरको हनुमानघाटमा पनि माधवनारायण व्रत थाल्न बिहान ५ बजेबाटै वर्तालुहरु आइपुगेका थिए। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी…

साँखुस्थित शालीनदीमा एक महिने माधवनारायण व्रत सुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमाको अवसरमा साँखुस्थित शालीनदीमा एक महिने माधवनारायण व्रत सुरु हुँदैछ।पूर्णिमाको बेलुकी माधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रत सुरु हुन्छ। यहाँ व्रत बस्नेहरूले दिनहुँ बिहान सबेरै शालीनदीमा स्नान गरी माधवनारायणको पूजा आराधना गर्छन्। काठमाडौंको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा एक महिना माघस्नानसहित माधवनारायणको मेला लाग्छ। भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको व्रत सुरु हुँदैछ। माधवनारायण व्रत माघ शुक्ल

माधवनारायण व्रत : साष्टाङ्ग प्रणाम गर्दै परिक्रमा (फोटोफिचर)

काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वस्थानी शालीनदी मेला अन्तरगत शुक्रबार व्रतालुले  हनुमानघाट त्रिवेणीदेखि टौमरीसम्म साष्टांग प्रणाम गर्दै परिक्रमा गरेका छन् ।  एक महिना लामो व्रतको परम्परा अनुसार उनीहरूले परिक्रमा गरेका हुन् ।शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा समेत गर्ने गर्छन्। परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । जसअनुसार व्रतालु शालिनदीबाट बज्रयोगिनी ढोकासम्म अष्ठाङ्ग दण्डवत गर्दै  जान्छन् । यस

कोरोना महामारीबीच भक्तपुरको हनुमानघाटमा माधवनारायण व्रत (तस्बिरहरु)

भक्तपुर – कोरोना भाइरस संक्रमणको महामारीबीच भक्तपुरको हनुमानघाटमा एक महिने श्रीस्वस्थानी एवं माधवनारायणको व्रत सञ्चालन भएको छ। भक्तपुरको माधवनारायणको व्रत मल्ल राजकुमारहरुले समेत बसेको ऐतिहासिक प्रमाण रहेको छ। भक्तपुरको माधवनारायण व्रत काठमाडौँको साँखुस्थित शाली नदीमा बस्ने व्रतभन्दा पुरानो मानिन्छ। हिन्दू परम्पराअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दू नारीहरु माधवनारायणको एक महिना लामो कठिन व्रत […]

कोभिड–१९ का कारण माधवनारायण मेलामा असर

माघ महिना बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी धाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् ।नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरिएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एव

शालीनदीमा हुँदै आएको माधवनारायण स्वस्थानी व्रतको यसवर्ष विधिमात्र पूरा गरिने

काठमाण्डौ - काठमाण्डौको साँखु शालीनदीमा परम्परादेखि चल्दै आएको माधवनारायण स्वस्तानी व्रत यसवर्ष विधिमात्र पूरा गरिने भएको छ । कोरोनाको सङ्क्रमण जोखिम र सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पालना गरी माधवनारायण व्रतको नित्य पूजा एवम् धार्मिक विधि मात्र पूरा गरिने माधवनारायण व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ। एक महिना लामो व्रत बस्न साँखु आउने व्रतालुको लगत सङ्कलनको लागि नाम दर्ता एवम् ठाउँ व्यवस्थापन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । व्रतालुलाई साँखुबाट बाहिर पशुपति, फर्प...

हनुमानघाटमा माधवनारायण व्रत [तस्बिरहरु]

श्रीस्वस्थानी माधवनारायण व्रत बिहीबार विधिवत् रूपमा सुरु भएको छ । एकमहिने स्वस्थानी व्रतका अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । भक्तपुरको हनुमान घाटमा पनि बिहीबार बिहानै ब्रतालुहरू भेला भएर स्नान गरी पूजाआजा गरे । राजधानीको साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने चलन छ । यो एक महिना घरघरमा पनि स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने गरिन्छ ।

श्रीस्वस्थानी माधवनारायण व्रत सुरु

साँखुको शालीनदीमा बिहीबार विधिवत् रूपमा श्रीस्वस्थानी माधवनारायण व्रत सुरु भएको छ । ब्रतालुले बिहीबार बिहान साँखुको ज्योतिर्लिंगेश्वरस्थित सुन्दरीघाटमा पुगेर स्नान गरेका छन् ।

श्रीस्वस्थानी माधवनारायण व्रत सुरु

साँखुको शालीनदीमा बिहीबार विधिवत् रूपमा श्रीस्वस्थानी माधवनारायण व्रत सुरु भएको छ । ब्रतालुले बिहीबार बिहान साँखुको ज्योतिर्लिंगेश्वरस्थित सुन्दरीघाटमा पुगेर स्नान गरेका छन् ।

एक महिने लामो माधवनारायण व्रत शुरू

एक महिनासम्म चल्ने भक्तपुरको प्रशिद्ध माधवनारायणको व्रत एवम् मेला सुरू भएको छ। भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको माधवनारायण व्रत एवं मेला सोमबादेखि शुरु भएको हो।