भक्तपुर : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत शुक्रवारदेखि सुरु भएको छ। भक्तपुरको हनुमानघाटमा पनि माधवनारायण व्रत थाल्न बिहान ५ बजेबाटै वर्तालुहरु आइपुगेका थिए।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी…