शालीनदीमा हुँदै आएको माधवनारायण स्वस्थानी व्रतको यसवर्ष विधिमात्र पूरा गरिने

काठमाण्डौ - काठमाण्डौको साँखु शालीनदीमा परम्परादेखि चल्दै आएको माधवनारायण स्वस्तानी व्रत यसवर्ष विधिमात्र पूरा गरिने भएको छ । कोरोनाको सङ्क्रमण जोखिम र सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पालना गरी माधवनारायण व्रतको नित्य पूजा एवम् धार्मिक विधि मात्र पूरा गरिने माधवनारायण व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ। एक महिना लामो व्रत बस्न साँखु आउने व्रतालुको लगत सङ्कलनको लागि नाम दर्ता एवम् ठाउँ व्यवस्थापन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । व्रतालुलाई साँखुबाट बाहिर पशुपति, फर्प...

सम्बन्धित सामग्री

शाली नदीमा श्री स्वस्थानी व्रतको तयारी पूरा

काठमाडौँ : साँखुस्थित शाली नदी मन्दिर परिसरमा एकमहिने स्वस्थानी व्रतका लागि सम्पूर्ण तयारी पूरा भएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समिति साँखुले वर्षेनि माघ महिनाको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो व्रतका व्रतालु तथा भक्तजनहरुका व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको जान‍कारी दिएको हो। साँखुस्थित स्थानीय समरा गार्डेनमा आज (बुधवार) आयोजित पत्रकार सम्मेलनमा समितिले तयारी पूरा भएको जानकारी दिएको हो। माघ ११ बिहीवार शुरु हुने मेलालाई व्यवस्थित र मर्यादित बना...

शालिनदी मेलाको तयारी पूरा

काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी भइरहेको छ। मेलाको ३५ लाखसम्म आन्तरिक एवं बाह्य पर्यटकले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आज साँखुमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। शालिनदी मेला यो […]

माधवनारायण मेला : खोपको पूर्ण मात्रा लगाएकाले मात्र व्रत बस्न पाउने

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रन फैलिएसँगै देशभर कोरोना संक्रमण बढेपछि सांखुमा श्री माधवनारायण मेला नित्य पूजामा सीमित हुने भएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अनुसार यसपटक नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरेर माधव नारायणको व्रत बस्ने व्यवस्था मिलाइनेछ। कोरोना भाइरसको प्रकोप बढ्दै…

माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

काठमाडौँ । माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालिनदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी […]

माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

काठमाडौं । माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको हो । गत वर्षजस्तै यस वर्ष...

माधवनारायणको व्रत बस्न चाहनेले अनिवार्य कोरोनाविरुद्धको खोप लगाउनुपर्ने

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ।

शालीनदीमा स्वस्थानी व्रत हुँदै, नियम पालना गर्नुपर्ने

यही माघ १५ गतेदेखि फागुन १५ गतेसम्म एक महिने माधवनारायण स्वस्थानी व्रत साँखुको शालिनदी तीरमा बस्दैछ ।

माधवनारायण मेला : व्रतालुले पीसीआर परीक्षण गराउनुपर्ने, कम भिड गर्न आग्रह

काठमाडौं : यो वर्ष माधवनारायण मेला माघ १५ गते देखि सुरु हुँदैछ। कोरोना संक्रमणका कारण यसवर्ष माधवनारायण स्वस्थानी व्रत बस्नेहरुको संख्या घटाइएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ गत वर्षहरुमा सयभन्दा बढी महिला पुरुष शालिनदीम व्रत बस्ने गर्थे। तर यसपटक संक्रमणको जोखिमलाई मध्यनजर गर्दै व्रतालुको संख्या

माधवनारायण मेला : व्रतालुले पीसीआर परीक्षण गराउनुपर्ने, कम भिड गर्न आग्रह

काठमाडौं : यो वर्ष माधवनारायण मेला माघ १५ गते देखि सुरु हुँदैछ। कोरोना संक्रमणका कारण यसवर्ष माधवनारायण स्वस्थानी व्रत बस्नेहरुको संख्या घटाइएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ गत वर्षहरुमा सयभन्दा बढी महिला पुरुष शालिनदीम व्रत बस्ने गर्थे। तर यसपटक संक्रमणको जोखिमलाई मध्यनजर गर्दै व्रतालुको संख्या घटाइएको…

शालिनदीमा स्वस्थानी मेला (फोटो फिचर)

१८ पुस, काठमाडौं । काठमाडौंको साँखुस्थित शाली नदीमा स्वस्थानी मेला -माधव नारायण) मंगलबारबाट शुरु भएको छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष लाखौँ भक्तजन आउने स्नानका लागि आउने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार …