लच्छाबाट छुट्टिएको धागोएकपटक अल्झिएपछिथुप्रै गाठाहरू बन्दा रहेछन् ! गाँठाहरुकुनै सहजै फुक्दा रहेछन्कुनै फुकाउनुपर्ने रहेछदु:ख गरेरकुनै फुक्नै नसक्ने गरीसमयसितै अल्झिएर बन्दा रहेछन्अझ ठुला गाँठाहरू !जस्तो कि हाम्रा बा’पैसा ऋण लिएर ऋण तिर्नुहुन्छआमा नुन पैंचो लिएर पैंचो तिर्नुहुन्छ अल्झिएको धागो जसरीअल्झिएको छ बार्दलीमा मकुराको जाल,अल्झिएको छ हुरीमाछानोको खरअनि अल्झिएको छ दाइजो नपाएरगौना कुरिरहेकी दिदीको वर । अल्झिएको […]
The post कविता : उल्झन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.