स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका थिए । युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षकको रेकर्ड पनि उनको नाममा छ ।रियलले शनिबार राति प्रिमियर लिग क्लब लिभरपुललाई हराउँदै २०२१÷२२ को च्याम्पियन्स लिगको उपाधि जितेको थियो । रियललाई उपाधि दिलाएसँगै एन्सेलोटी चार च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।यसअघि प्रशिक्ष