प्रशिक्षक केसीको दाबीः साफ यु–२० च्याम्पियनसीपको उपाधि जित्छौँ

काठमाडौँ – भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसीपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन्। भुवनेश्वरमा आइतबार भएको प्रि– म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताए। कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक […]

सम्बन्धित सामग्री

साफ यु- २०: दोस्रो खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडाैँ- बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल दिउँसो ३:१५ मा सुरु हुँदैछ। भुटानविरुद्ध मैदान उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। आफ्नो पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो। शुक्रबार बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालका लागि […]

महिला साफ यु–२० टोली बुधवार बंगलादेश जाँदै

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यु–२० टोलीलाई मंगलबार बिदाइ गरिएको छ।...

महिला साफ यु–२० टोली बुधवार बंगलादेश जाँदै

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यु–२० टोलीलाई मंगलबार बिदाइ गरिएको छ।...

साफ यु २० च्याम्पियनसिप : नेपालले फर्कायो बराबरी गोल

साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।

साफ यु–२० च्याम्पियनसीपः पहिलो हाफसम्म नेपाल र बंगलादेशको गोलरहित बराबरी

काठमाडौँ – साफ यु–२० च्याम्पियनसीपमा फुटबलअन्तर्गत नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ। खेलको पहिलो हाफ सकिँदा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन्। खेल भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको छ। आफ्नो तेस्रो खेलमा भारतसँग ८–० गोलको हार ब्यहोरेको नेपाललाई फाइनलमा स्थान बनाउन बंगलादेशलाई जित्नै पर्ने दबाब छ। यसका साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा पनि […]

साफ यु-२० च्याम्पियनसिपमा भारतसँग नेपाल ८-० ले पराजित

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरूद्ध लज्जास्पद हार ब्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार राति भएको खेलमा भारतले नेपाललाई ८–० ले पराजित गरेकाे हाे । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले २ -२ गोल गरेका थिए । त्यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो […]

साफ यु-२०: नेपाल र भारत भिड्दै

काठकमाडाैँ – भारतमा जारी साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले साविक विजेता भारतसँग प्रतिष्पर्धा गर्दैछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो। भारतविरुद्ध हुने खेल नेपाली समयानुसार साँझ सवा ७ बजे हुनेछ। पहिलो र दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो खेलमा पनि सोही जितलाई निरन्तरता दिन […]

साफ यु–२० च्याम्पियनसीपः नेपालको विजयी सुरुवात

काठमाडौँ – नेपालले साफ यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो। दिपेश गुरुङले खेलको ४२ औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोल गरेको नेपालले खेलको दोस्रो हाफमा तीन गोल थपेको […]

साफ यु-२० च्याम्पियन्सिप: नेपाल र माल्दिभ्स भीड्दै

काठमाडाैँ- साफ यु-२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन्। भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समयअनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ। नेपाली टिमका प्रशिक्षक टोलीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत ठूलो रहेको बताएका छन्। ‘नेपालमा मात्र नभई दक्षिण एसियामै […]

प्रज्वल र कसिन साफ यु–२० को निर्णायकमा

काठमाडौं, १५ असार । नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । फिफा रेफ्री प्रज्वल र फिफा असिस्टेन्ट रेफ्री किसनले साफमा नेपालको प्रतिनिधित्व गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दुबैले एकै पटक सन् २०२१ मा फिफा ब्याज प्राप्त गरेका […]