उपाधि जितेको दुई दिनपछि लिलीका प्रशिक्षक गाल्टियरको राजीनामा

एजेन्सी।पीएसजीको दबदबा तोड्दै लिलीलाई फ्रेन्च लिग वानको उपाधि जिताउन सफल प्रशिक्षक क्रिष्टोफ गाल्टियरले पदबाट राजीनामा दिएका छन्। ५४ वर्षे गाल्टियरले दशकपछि पहिलो पटक लिलीले उपाधि जितेको दुई दिन नबित्दै राजीनामा दिएका हुन्। सिजन सकिनुअघि नै क्लबको स्वामित्व अर्कोले लिएपछि प्रशिक्षकले क्लब छाड्ने अनुमान गरिएको थियो। गाल्टियरले २०१७ डिसेम्बरमा लिलीसँग अनुबन्ध भएका थिए। त्यतिबेला क्लब रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको थियो।

सम्बन्धित सामग्री

पाँच वर्षपछि रोबर्टो मान्सिनीले छाडे इटलीको प्रशिक्षक

२८ साउन, काठमाडौं । रोबर्टो मान्सिनीले इटलीको फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएका छन् । पाँच वर्षपछि मान्सिनीले प्रशिक्षक पद छाडेका हुन् । ५८ वर्षीय इटालियन नागरिक उनले २०१८ को विश्वकपमा इटली छनोट हुन नसकेपछि टिम सम्हालेका थिए । मान्सिनीकै प्रशिक्षणमा इटलीले इंग्ल्याण्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो । त्यसपछि इटली विश्व कीर्तिमानी लगातार […]

ब्राजिलका मुख्य प्रशिक्षक टिटेको राजीनामा

काठमाण्डाै - ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पद छाडेका छन् । कतार विश्व कपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् । गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । ६१ वर्षीय प्रशिक्षक टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

विश्वकपमा खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक सिमन्सको राजीनामा

एजेन्सी – दुई पटकको च्याम्पियन वेस्टइन्डिज आइसिसी टि२० विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक फिल सिमन्सले राजीनामा दिने भएका छन् । अष्ट्रेलियामा जारी टि२० विश्वकपमा वेस्टइन्डिज पहिलो चरणबाट बाहिरिएपछि सिमन्सले राजीनामा दिएका हुन् । सिमन्सले २०१५ मा वेस्टइन्डिजको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१६ मा वेस्टइन्डिजले दोस्रो पटक टि२० विश्वकप उपाधि जित्दा सिमन्स […]

राष्ट्रिय महिला फुटबल टाेलीका प्रशिक्षक कुमार थापाले दिए राजीनामा !

काठमाण्डाै – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएकाे घोषणा गरेका छन् ।साेमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएकाे पत्रकार सम्मेलनमा बाेल्दै थापाले राजीना दिएका हुन् । उपाधि जिताउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै उनले भने, ‘मैले उपाधि जित्ने लक्ष्य पूरा गर्न सकिनँ । अहिले नै पद त्यागको घोषणा गर्छु ।’   थापाले यसै प्रतियोगिताको सुरुमा प्रशिक्षककाे जिम्मेवारी पाएका थिए । यसअघि उनले सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा...

सधैं फाइनलमै किन हार्छ नेपाल ?

प्रशिक्षक भएर दोस्रो पटक नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाउन असफल भएका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिइसकेका छन् ।

प्रशिक्षक कुमार थापाद्वारा राजीनामाको घोषणा

काठमाडाैँ –  नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन्। उनले उपाधि जित्न नसकेकोमा क्षमा माग्दै राजीनामा दिएका हुन् । उनले खेलाडी ले शतप्रतिशत प्रयास गरे पनि सफल हुन नसकेको बताए।

कार्लो एन्सेलोट्टी रियलको नयाँ प्रशिक्षक

काठमाडौं। कार्लो एन्सेलोट्टी स्पेनिस क्लब रियल मड्रिडको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। उनी एभर्टनसँगकाे सम्झाैता नसकिँदै रियल जान लागेका हुन्। जिनेदिन जिदानले राजीनामा दिएपछि रियलको प्रशिक्षक पद खाली भएको थियो। एन्सेलोट्टी सन् २०२४ सम्म रियलमा रहनेछन् । यसअघि उनी २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए। एन्सेलोट्टीले रियल मड्रिड र एसी मिलानबाट गरी ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

लाजियो प्रशिक्षक इन्जाघीले दिए राजीनामा

एजेन्सी।सिमोन इन्जाघीले लाजियोको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्। ११ वर्ष लाजियोबाट खेलेका ४५ वर्षे इन्जाघीले प्रशिक्षकमा रुपमा पाँच वर्ष काम गरे। इन्जाघीको प्रशिक्षणमा लाजियोले २०१८÷१९ मा कोपा इटालियाको उपाधि जितेको थियो। त्यस्तै २०१७ र २०१९ मा सुपरकोपा इटालियाको उपाधि जितेको थियो। साथै १३ वर्षेपछि लाजियो च्याम्पियन्स लिगमा फर्किएको थियो। इन्जाघी इटालियन सिरी ‘ए’ विजेता इन्टर मिलानमा जाने चर्चा छ।