काठमाडौं । नेपाली इलेक्ट्रीक दुईपाँग्रे निर्माता कम्पनी यात्रीले स्कुटर ल्याउने तयारी सुरू गरेको छ । कम्पनीले अहिलेसम्मकै कम्फर्टेबल (सहज) स्कुटर ल्याउने घोषणा गरेको हो । यात्री मोटरसाइकलको आफ्नो फेसबुक पेजमार्फत अहिलेसम्मकै सबैभन्दा सजिलो स्कुटर बनाउने जानकारी दिएको हो । कम्पनीले आफ्नो साहजता अनुसारको स्कुटर निर्माणमा सहयोग गर्नका लागि रिर्सच एण्ड डेभलपमेन्ट सेन्टरमा आएर डाटा संकलनको […]