काभ्रे । कोरोना भाइरसको तेस्रो लहर फैलिरहेका कारण काभ्रेको पनौती नगरपालिका-७ त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने बृहत् मकर मेला स्थगित गरिएको छ । आज (मंगलबार) जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले माघ महिनाभर चल्ने उक्त मेला नगर्ने निर्णय गरेको हो । डीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्र कुनै पनि सार्वजनिक […]