काठमाडौं । स्कोडाले आफ्नो एसयूभी लाइनअपको सबैभन्दा सानो इलेक्ट्रीक कार ‘एपिक’को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ग्लोवल मोडलको रुपमा ल्याउन लागेको एपिक एसयूभी यूरोपबाट बिक्री सुरु हुनेछ । सन् २०२५ बाट बजारमा ल्याउने तयारीका साथ काम गरिरहेको स्कोडाले २५ हजार यूरो मूल्य राखेर यसलाई बजारमा ल्याउन लागेको हो । कम्पनीको नयाँ एसयूभीको साइज ४.१ […]