काठमाडौं । हल्का अफरोड क्षमता भएका विद्युतीय एसयूभी खोज्नेको रोजाईमा जीप एभेन्जर पर्न सक्छ । एसयूभी एक्सपर्ट जीपको पहिलो इलेक्ट्रीक भेहिकल एभेन्जर जीपको सबैभन्दा सानो एसयूभी हो । सबकम्प्याक्ट सेग्मेन्टमा उपलब्ध बक्सी सेपमा तयार भएको एभेन्जरले यूरोपियन बजारमा निकै राम्रो बिक्री पाउन सफल भएको छ । कम्पनीले ‘ई-सीएमपीटु प्लेटफर्म’मा बनेको एभेन्जरको लम्बाई ४०८४ एमएम, चौडाई […]