सर्लाही । लगातार दुई दिनको असिनासहितको वर्षाले सर्लाहीको इँटा उद्योगमा करोडौँको क्षति भएको छ ।
यो वर्षको पहिलो हिउँदे वर्षाले सर्लाहीको इँटा उद्योगमा रु १५ करोड भन्दा बढीको क्षति भएको इँटा उद्योगीले ...
भक्तपुर । गत हप्ताको वर्षाका कारण देशभर ठूलो परिमाणमा काँचो इँटा नष्ट भएको छ । वर्षाले भक्तपुरका इँटा उद्योगीहरुले पनि करोडौंको क्षति व्यहोर्नुपरेको छ । बर्सेनि वर्षका कारण लाखौं काँचो इँटा नष्ट हुँदा व्यवसायी मारमा पर्ने गरेका छन् । इँटा उद्योगमा अरबौंको क्षति हुँदा पनि राज्यको नजर नपर्दा उद्योगीहरु मारमा पर्ने...
दाङ–घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित गोल्ड ब्रेक इन्डस्ट्रिज इँटा उद्योग अहिले सुनसान छ । नियमितको वर्षाले यस वर्ष एक लट पनि इँटा उत्पादन गर्न नपाएर इँटा उद्योग निभाउनुपरेको सञ्चालक रोम वलीले बताए । ‘यो...
सर्लाही – दुई दिनको वर्षाका कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन्। लगातारको वर्षाले जिल्लाका इँटा व्यवसायीमा ठूलो क्षति पु¥याएको उनीहरूको गुनासो छ। दुई दिन परेको वर्षाले जिल्लामा रहेका इँटा उद्योगमा करोडौँ मूल्यका इँटा नष्ट भएको तारा इँटा उद्योगका सञ्चालक प्रकाश थपलियाले बताए। उनका अनुसार पानीले इँटा उद्योगमा चाङ लगाएर राखिएका काँचो इँटा भिजेर नष्ट […]
जनकपुरधाम : लगातार दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण तराई–मधेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ।वर्षाका कारण निर्माणका लागि तयार अवस्थामा रहेका लाखौं काँचो इँटा नष्ट भएको र इँटा तयार पार्ने सिजनको मुखमै वर्षा हुँदा अर्बौंको क्षति भएको इँटाभट्टा सञ्चालकले जानकारी दिएका छन्।शुक्रबार र शनिबार भएको वर्षाको कारण सयौँ इँटा उद्योगमा क्षति भएको छ। उद्योग सञ्चालकका अनुसार प्रति इँटा उद्योगमा कम्तिमा २० देखि २५ लाख काँचो इँटा नष्ट भएका छन्।धनुषाका गणेश इँटा उद्योगका स
धनुषा । बिहीबारदेखि भएको लगातारको वर्सातका कारण मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ ।
तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन् । अहिले इँटा तयार पार्ने याम भएकाले...
बेमौसमी वर्षाका कारण सिरहामा करोडौँ रुपैयाँ बराबर इँटा पानीले भिजेर कमै नलाग्ने भएको छ । बिहीबार रातिदेखि हावाहुरीसँगै पानी परेको हुँदा इँटा उद्योगहरूमा चाङ लगाएर राखिएको काँचो इँटा भिजेर गल्न थालेपछि चार करोडभन्दा बढी मूल्यको क्षति भएको इँटा भट्टा महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष विक्रम साहले जानकारी दिए। श्री सागर इँटा उद्योगका सञ्चालक समेत रहेका साहले आफ्नै उद्योगमा रहेको १० लाख काँचो इँटा पानीले भीजाएर बर्बाद भएको बताए । त्यसैगरी गणती इँटा भट्टा उद्योग, असनपुर– ७ का सञ्
दुईदिन अघिसम्म परेको बेमौसमी वर्षाका कारण रौतहटका इँटा उद्योगमा करोडौं मूल्य बराबरको क्षति भएको छ । वर्षाले काँचो इँटा गलेर नष्ट भएको हो । मंगलबार रातिदेखि बुधबारसम्म परेको बेमौसमी वर्षाले रौतहटका एक सयभन्दा बढी इँटा उद्योगमा पोल्नका लागि राखिएको करोडौं मूल्य बराबरको काँचो इँटा गलेर नष्ट भएको हो ।इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहका अनुसार जिल्लामा एकसय ६२ वटा इँटा उद्योग संचालनमा छन् ।बेमौसमी वर्षाले प्रायः सबै उद्योगमा क्षति गरेकाले कम्तीमा ५ करोडभन्दा बढी मूल्यको इँटा गलेर नष
रौतहट : माघ २५ र २६ मा परेको वर्षाले रौतहटमा करिब ५० करोड रुपैयाँभन्दा बढीको इँटा नष्ट भएको छ। उद्योगमा पोल्न तयारी राखिएका काँचो इँटा वर्षाले क्षति पुर्याएको रौतहट इँटा उद्योग संघका अध्यक्ष विनोद साहले बताए।
प्रत्येक इँटा उद्योगमा १० देखि २० लाख रुपैयाँसम्मको क्षति पुगेको अध्यक्ष साहको भनाइ छ। हरेक वर्ष वर्षाका कारण ...