वर्षाले भक्तपुरका इँटा उद्योगमा करोडौंको क्षति (फोटो फिचर)

भक्तपुर । गत हप्ताको वर्षाका कारण देशभर ठूलो परिमाणमा काँचो इँटा नष्ट भएको छ । वर्षाले भक्तपुरका इँटा उद्योगीहरुले पनि करोडौंको क्षति व्यहोर्नुपरेको छ । बर्सेनि वर्षका कारण लाखौं काँचो इँटा नष्ट हुँदा व्यवसायी मारमा पर्ने गरेका छन् । इँटा उद्योगमा अरबौंको क्षति हुँदा पनि राज्यको नजर नपर्दा उद्योगीहरु मारमा पर्ने...