सर्लाहीमा वर्षाका कारण ३५ करोडको इँटा नष्ट

सर्लाही – दुई दिनको वर्षाका कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन्। लगातारको वर्षाले जिल्लाका इँटा व्यवसायीमा ठूलो क्षति पु¥याएको उनीहरूको गुनासो छ। दुई दिन परेको वर्षाले जिल्लामा रहेका इँटा उद्योगमा करोडौँ मूल्यका इँटा नष्ट भएको तारा इँटा उद्योगका सञ्चालक प्रकाश थपलियाले बताए। उनका अनुसार पानीले इँटा उद्योगमा चाङ लगाएर राखिएका काँचो इँटा भिजेर नष्ट […]