विभिन्न कार्यक्रम गरी मनाइयो बालकृष्ण समको १२२ औँ जयन्ती

काठमाडौँ : नाट्यसम्राट बालकृष्ण समको १२२ औं जयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ।बुधवार काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम गरेर समको स्मरण गरिएको हो। समलाई स्मरण गर्दै वरिष्ठ साहित्यकार बैरागी काइँलाले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्त प्रतिभाशाली व्यक्तित्व नपाएको भए नेपाली साहित्यको आजको विकास हुन नसक्ने बताए।उनले नेपाली साहित्यलाई उन्नत गराउन मात्रै नभई विविध विधामा फलयुक्त बनाउन र विश्व समुदायमा चिनाउन नाट्य सम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतको भूमिका महत्त्

सम्बन्धित सामग्री

गुल्मीमा बिभिन्न कार्यक्रम गरेर ४१ औं मगर दिवस मनाइयो

१५ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४१ औं मगर दिवसको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो । दिवसको अवसर पारेर जिल्ला सदरमुकाम तम्घास जम्मा भएका मगरहरुले बिभिन्न सांस्कृति प्रस्तुति सहित तम्घास बजारमा र्‍याली रमेत गरेका थिए । ¥याली पछि […]

विभिन्न कार्यक्रम गरी मनाइयो विश्व रेडियोलोजी दिवस

नेपाल रेडियोलोजिष्ट संघले विभिन्न कार्यक्रमका साथ एघारौ विश्व रेडियोलोजी दिवस मनाएको छ।

विभिन्न कार्यक्रम गरी सेप्सिस दिवस मनाइयो

क्रिटिकल केयर सर्भिस एसोसिएसन अफ नेपाल र नेप्लीज सोसाइटी अफ क्रिटीकल केयर मेडिसिनको सहकार्यमा दिवस मनाइएको हो।

यसरी मनाइयो योग दिवस (फोटोफिचर)

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।...

१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।  दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरो

आज विश्व पृथ्वी दिवस : विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौँ- विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ ।  दिवसको अवसरमा युवाहरूले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔँ भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ […]

‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ ह्विलचियर दिवस मनाइयो

बनेपा । ‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ आज चौधौँ अन्तर्राष्ट्रिय स्पाइनल इञ्जरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इञ्जरी पुनःस्थापना केन्द्रले आज यहाँ ह्विलचियर ¥याली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । सो अवसरमा केन्द्रका सञ्चालक कनकमणि दीक्षितले ह्विलचियरमैत्री नेपाल बनाउनका लागि सबैमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको […]

नेपालमा विभिन्न कार्यक्रम गरी मनाइयो विश्व फिजियोथेरापी दिवस

वर्ल्ड फिजियोथेरापी डेलाई नेपालले सन् २००३ देखि विश्व भौतिक चिकित्सा दिवसका रूपमा मनाउँदै आएको छ । यसै अवसरमा बुधवार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २ वटा वेबेनार गरिएको थियो, जसमा डाक्टर र पिÞmजियोथेरापिस्टले भाग लिएका थिए । कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले पिÞmजियोथेरापीको महत्त्वबारे भिडियो सन्देशमार्फत बोलेको थिए भने क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय फूटबल टीमका कप्तान किरण चेम्जोङ र भलिबलकी प्रतिभा मालीले महत्वबारे भिडियो सन्देश दिएका थिए । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृ...

यसरी मनाइयो विश्व मुख स्वास्थ्य दिवस [१० तस्बिर]

विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘आफ्नो मुखमा गर्व गरौँ’ भन्ने नारासहित मार्च २० मा यो दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो।