आज विश्व पृथ्वी दिवस : विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौँ- विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ ।  दिवसको अवसरमा युवाहरूले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔँ भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ […]

सम्बन्धित सामग्री

विश्व पृथ्वी दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर आज (शुक्रबार) विश्व पृथ्वी दिवस मनाइँदै छ। अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढीरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् । जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको […]

आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज विश्व पृथ्वी दिवस, काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ। सन् १९६९ मा सान फ्रान्सिस्कोमा...

आज विश्व पृथ्वी दिवस मनाइँदै

आज विश्व पृथ्वी दिवस । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् ।जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन् । अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ

आज विश्व पृथ्वी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै (तस्बीर हरौ)

काठमाडौं, ९ बैशाख । विश्व पृथ्वी दिवसको अवसरमा आज नेपालमा पनि ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ । शुक्रबार रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बासबारीका विद्यार्थीहरुले पनि विश्व पृथ्वी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका छन् । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्र […]

विश्व पृथ्वी दिवस, १९२ देशमा भव्य रूपमा मनाईँदै

काठमाडौं : आज विश्व पृथ्वी दिवस, पृथ्वीलाई पुनस्र्थापना गरौँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशले एक सन्देश दिँदै पृथ्वीका संसाधनको लापरवाहीपूर्ण दोहन रोक्नुपर्नेमा जोड दिए। उनले प्रकृतिसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गर्न वैश्विक तापमानमा भइरहेको बढोत्तरीलाई सिमित गर्न र जैविक विविधताको रक्षा गर्न आह्वान गरे। ‘विश्व–आमा पृथ्वी दिवस’ का रुपमा मनाइने यो दिवसको पूर्व सन्ध्यामा दिएको सन