यसरी मनाइयो विश्व मुख स्वास्थ्य दिवस [१० तस्बिर]

विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘आफ्नो मुखमा गर्व गरौँ’ भन्ने नारासहित मार्च २० मा यो दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो।

सम्बन्धित सामग्री

विभिन्न कार्यक्रमसहित  विश्व दृष्टि दिवस मनाइयो

काठमाडौँ।  सन् १९९८ को अक्टोबर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइएकोमा यो बर्षपनि विश्वभरि नै  विश्व दृष्टि दिवस मनाइएको छ  । विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न […]

यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस, हेरौं ९ तस्बिर

आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र नेपालस्थित विश्व स्वास्थ्य संगठनले योग अभ्यास सहितका कार्यक्रम राखेको थियो।

फेमिली डाक्टर दिवस मनाइयो

सन २०१० देखि फेमिली डाक्टर(जिपी) ले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान गर्ने भएकोले मे १९ लाई विश्व फेम्ली डाक्टर दिवसको रुपमा मनाउदै आएको छ। यस पटक फेमिली डाक्टर (पारिवारिक चिकित्सक)- स्वास्थ्य सेवाको मुटु) भन्ने नारा तय गरिएको थियो।

साईकल र्‍याली गर्दै मनाइयो विश्व मुख स्वास्थ्य दिवस

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साईकल -यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ।

विभिन्न जनचेतनामूलक कार्यक्रमसहित बिपी प्रतिष्ठानमा मुख स्वास्थ्य दिवस मनाइयो

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ।

बीपी प्रतिष्ठानमा विश्व मधुमेह दिवस मनाइयो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न कार्यक्रमका साथ विश्व मधुमेह दिवस मनाइएको छ।

कालिकोटमा मनाइयो विश्व स्तनपान सप्ताह

स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ। यही सन्दर्भमा जिल्लाको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका स्वास्थ्य सेवाको आयोजनामा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको समन्वय तथा सहयोगमा विश्व स्तनपान सप्ताह मनाइ...

हेटौँडामा मनाइयो विश्व सुर्तीजन्य पदार्थरहित दिवस

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडामा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ। स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशको आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम गरी सो दिवस मनाइएको हो। सो क्रममा प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन्। विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा मंगलवार हेटौँडामा प्रभातफेरीपश्चात्…

क्यानभास सजाउँदै मुलुकभर मनाइयो ‘विश्व जलरङ दिवस’

नेपाली ललितकला क्षेत्रका कलाकारले कोभिड–१९ को सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई पालना गरी विश्व जलरङ (वर्ल्ड वाटर कलर) दिवस मुलुकभर कला सिर्जना गरी मनाएका छन् ।  प्रदेशगत रूपमा पानी रङमार्फत विभिन्न विषयका दृश्यचित्र क्यानभासमा उतारेर आज दिवस मनाइएको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा देशका विभिन्न ठाउँका साथै प्रदेशमा एकैसाथ दिवस मनाइएको र कार्यक्रमको संयोजन समाजका प्रदेश प्रमुखले गरेका उनले बताए ।दिवस भर्

विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो

२४ असोज, काठमाडौं । अक्टोवर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवस विविध कार्यक्रम गरी मनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको हो । यो वर्षको दिवसको मूल नाराय ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने थियो । सामाजिक असमानता र असमताले ब्यक्तिको समग्र […]