गुल्मीमा बिभिन्न कार्यक्रम गरेर ४१ औं मगर दिवस मनाइयो

१५ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४१ औं मगर दिवसको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो । दिवसको अवसर पारेर जिल्ला सदरमुकाम तम्घास जम्मा भएका मगरहरुले बिभिन्न सांस्कृति प्रस्तुति सहित तम्घास बजारमा र्‍याली रमेत गरेका थिए । ¥याली पछि […]

सम्बन्धित सामग्री

मगर दिवसमा रामपुर नगरपालिकामा बिदा

पाल्पा : ४२औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा रामपुर नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ।यही फागुन १५ गते मगर दिवस हो। मगर समुदायले विविध कार्यक्रम गरी मनाउने गर्छन्। नगरपालिकाले एक सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको हो।यस क्षेत्रमा मगर समुदायको बाहुल्य छ। यो यस दिवसलाई उत्सवको रूपमा मनाउनका लागि सार्वजनिक बिदा दिइएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए।

पाल्पामा मनाइयो मगर दिवस

पाल्पा, (नेस) । मगर समुदायको बाहुल्य रहेको पाल्पा जिल्लामा मगर दिवसको उपलक्षमा विभिन्न स्थानमा कार्यक्रम भएका छन् । तानसेन, रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा सांस्कृतिक कार्यक्रम भएका हुन् । सूचनामार्फत आम नागरिकलाई मगर दिवसको शुभकामना सन्देश पनि सम्बन्धित स्थानीय तहका प्रमुखहरुले दिएका छन् । जिल्लाका विभिन्न स्थानमा भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रमहरु भएको नेपाल […]

आज फाल्गुण १५ गते आइतबार, यस्तो छ राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल फाल्गुन १५ गते आइतबार इश्वी सन २०२२ फेब्रुवरी २७ तारीख फाल्गुन कृष्ण पक्ष एकादशी तिथी पश्चात द्वादशी तिथी पूर्वाषाढा नक्षत्र व्यतिपात योग वावल करण चन्द्रमा धनु राशिमा पश्चात मकर राशिमा आनन्दादि योगमा शुभ योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु विजया एकादशीव्रत राष्ट्ीय मगर दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि […]

तस्वीरमा यस्तो भेटियो ३६अौँ मगर दिवस

काठमाडौं : मगर समुदायले मंगलबार ३६अौँ मगर दिवस देशभर मनाएका छन्। नेपाल मगर संघ केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा मगर दिवस मनाएको छ। समानता, सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यले २०३९ फागुन १५ गते नेपाल मगर संघ स्थापना भएको हो। ...

तस्बिरमा हेर्नुहोस् २६ ‍‍औँ मगर दिवसका केही झलकहरू

मगर समुदायले विभिन्न कार्यक्रम गरी २६ औं मगर दिवस मनाएका छन्। मगर समुदायले हरेक वर्ष मगर दिवस मनाउने गरेका छन्। नेपाल मगर संघ स्थापनाको दिनलाई मगर समुदायले दिवसकै रूपमा मनाउने गर्छन्। समानता सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यसहित २०३९ साल फागुन १५ गते नेपाल मगर संघ स्थापना…