गत वैशाख ९ गते नेपाललगायत विश्वका १ सय ९२ भन्दा बढी देशमा विश्व पृथ्वी दिवस मनाइयो । यो दिवस प्रत्येक वर्ष अप्रिल २२ का दिन मनाइन्छ । विगत ५२ वर्षदेखि विश्वका लाखौँ मानिसले पृथ्वीको वातावरण र जैविक विविधता संरक्षण गर्न विभिन्न चेतनामूलक नाराका साथ विभिन्न कार्यक्रम तथा प्रदर्शन गरी उत्सव मनाउँदै आएको सन्दर्भमा ‘पृथ्वी र […]
यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवश मनाएको छ। प्रत्येक अंग्रेजी वर्षको मार्च महिनाको दोस्रो बिहिबार यो दिवस विश्वभर मनाइने गरिन्छ।
‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी नवौँ विश्व दिवस मनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका कृषि विभागले सोमवार सो अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रममा कृषि र माटोसँग सरोकार राख्नेहरूले माटोको विषयमा आफ्नो धारणा राखेका छन् ।प्रभातफेरीपछि आयोजना गरेको मूल समारोह कार्यक्रममा कृषि मन्त्रालयको पशुपन्छी तर्फका सचिव डा. दीपक खरालले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि
गत अगस्ट ९, २०२२ का दिन २८ औं विश्व आदिवासी दिवस परेको थियो । सो अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर औपचारिक रूपमा विश्व आदिवासी दिवस मनाइयो । मनाउनैपर्ने भएकाले मनाइयो भनेजस्तो सो दिवस औपचारिकतामै सीमित रह्यो । किनभने सो अवसरमा नेपाल सरकारले आदिवासी जनजातिहरूलाई हुने खाले त्यस्ता महŒवपूर्ण कार्यक्रम खासै ल्याएन, औपचारिक रूपमा घोषणा […]
काठमाडौँ- विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ । दिवसको अवसरमा युवाहरूले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔँ भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ […]
भैरहवा, असोज ११ । बुद्ध जन्मस्थल लुम्बिनीमा दुई वर्षपछि स्वदेशी तथा भारतीय पर्यटकको उपस्थितिमा विश्व पर्यटन दिवस मनाइएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म सामान्य औपचारिक कार्यक्रम गर्दै आइएकोमा यस पटक भने विभिन्न कार्यक्रम गरेर पर्यटन दिवस मनाइएको हो । विश्व शान्तिको मुहान लुम्बिनीमा ‘समावेशी विकासका लागि पर्यटन’ भन्ने नाराका साथ दिवस मनाइएको हो […]
वर्ल्ड फिजियोथेरापी डेलाई नेपालले सन् २००३ देखि विश्व भौतिक चिकित्सा दिवसका रूपमा मनाउँदै आएको छ ।
यसै अवसरमा बुधवार कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा २ वटा वेबेनार गरिएको थियो, जसमा डाक्टर र पिÞmजियोथेरापिस्टले भाग लिएका थिए ।
कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले पिÞmजियोथेरापीको महत्त्वबारे भिडियो सन्देशमार्फत बोलेको थिए भने क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय फूटबल टीमका कप्तान किरण चेम्जोङ र भलिबलकी प्रतिभा मालीले महत्वबारे भिडियो सन्देश दिएका थिए ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृ...
विश्व मुख स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्नेभएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे आज समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यहाँ यो दिवस मनाइन्छ ।
‘वल्ड फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १३० डेन्टल एशोसियशनले एकैसाथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष पनि ‘बि प्राउड अफ योर माउथ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा ओम समाज डेण्टल हस्पिटलले डेन्टल एशोसियशनको सहकार्यमा आज चाबहिलमा एक कार्यक्रम गरी दाँतसम्बन्धी विज्ञहरूबाट सचेतना अभिवृद्धि तथा यस क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।
सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले आम जनमानसमा मुख स्वास्थ्यबारे सचेतना फैलाउन जरुरी भएको बताउनुभयो । उहाँले खुम स्वास्थ्यबारे हेलचेक्रयाई र लापर्बाही गर्न नहुने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “मुख स्वास्थ्य अहिलेको सन्दर्भमा झनै महत्वपूर्ण छ र यो संवेदनशील विषय हो । हामीले खाने हरेक खाद्य पदार्थ मुखबाटै शरीरभित्र प्रवेश गर्ने भएकाले मुख स्वास्थ्यबारे सचेत रहेर नियमित परीक्षण, सहीरुपमा ब्रस गर्नेलगायत आधारभूत विषयमा विशेष ध्यान दिन जरुरी छ ।”
विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘आफ्नो मुखमा गर्व गरौँ’ भन्ने नारासहित मार्च २० मा यो दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो।
विश्व औलो दिवस विभिन्न कार्यक्रम गरी बुधबार नेपालमा पनि मनाइयो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २००८ मा अप्रिल २५ लाई विश्व औलो दिवस घोषणा गरेको थियो ।