मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६३७, ४४ जना संक्रमणमुक्त

चैत २६, काठमाडौं । हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६३७ रहेको छ। मुलुकभर विगत २४ घण्टामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार उक्त अवधिमा एक जनाले पनि कोरोना विरुद्धको खोप लगाएका छैनन्। मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ४४ जना संक्रमणमुक्त भएका छन्। उक्त अवधिमा ४ हजार १५५ जनामा कोरोना परीक्षण गरीएकोमा पीसीआर विधिबाट १२ र एन्टीजेन विधिबाट एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

कोभिड अपडेट : १६ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १६ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा गरिएको ८ सय ८८ जनाको परीक्षणमा १६ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ४४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर जम्मा ६ सय ६२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

६३४ नयाँ संक्रमित भेटिँदा ४१७ जना संक्रमणमुक्त

काठमाडौं : मंगलबार देशभर ६ सय ३४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार ९४९ जनामा गरिएको परीक्षणमा ६ सय ३४ जना कोभिड संक्रमित भेटिएका हुन्।आज १ जना संक्रमितको मृत्यु भएको छ भने ४ सय १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २२१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये ३ जना भेन्टिलेटरमा, ५२ जना आइसियुमा, १७७ जना संस्थागत आइसोलेशनमा र ४ हजार ४४ जना होम आइसोलेशनमा रहेका छन्।हाल उपत्यका

आज भेटिए १६ जना संक्रमित, उपत्यकामा ४४ जना सक्रिय संक्रमित

काठमाडौं : शनिवार देशभर १६ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार १८४ जनामा परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा ४४ जना संक्रमित रहेका छन्। हाल देशभर ९६ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

थप ९ जनामा कोरोना पुष्टि, ४४ जना संक्रमणमुक्त

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। शनिबार ४४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ४०० जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस […]

थप ४ जनामा संक्रमण, ४४ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३४२ जनाको परीक्षण, ९ लाख ७८ हजार ६३४ जनाको पिसिआर र १ लाख ४० हजार १५८ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४४ जना संक्रमणमुक्त भएका […]

१३ जनामा कोरोना संक्रमण, ४४ संक्रमणमुक्त

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसहित अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ९ सय ८० जना रहेका छन् ।

थप १३ जनामा कोरोना पुष्टि, ४४ जना संक्रमणमुक्त

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। शनिबार ४४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस […]

कोरोना संक्रमण दाेब्बर, थपिए २४४४ संक्रमित

काठमाडौं : नेपालमा कोरोना संक्रमणदर दोब्बर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या सोमबार १४४६ थियो। थोरै संख्यामा परीक्षण बढाउँदा संक्रमितको संख्या झण्डै दोब्बर भएको हो। मन्त्रालयको विवरण अनुसार १५ हजार ३३ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ हजार ४ सय ४४ जना संक्रमित थपिएका हुन। मंगलबार एक जना संक्रमितको मृत्यु भएको छ। ३ सय १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भन

दुईसय ९७ जना संक्रमणमुक्त हुँदा नौसय ४४ जना संक्रमित

विस्तारै बढ्दै गएको कोरोना भाइरस संक्रमणको संख्या आज पनि कायम रह्यो । हिजो बिहिबारको तुलनामा केही कमी भए पनि पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । …

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  २ सय ५९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ८८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ५९ जना संक्रमित भेटिएका हुन्। यस्तै आज १ जना संक्रमितको मृत्यु भएको  भने २ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।