दुईसय ९७ जना संक्रमणमुक्त हुँदा नौसय ४४ जना संक्रमित

विस्तारै बढ्दै गएको कोरोना भाइरस संक्रमणको संख्या आज पनि कायम रह्यो । हिजो बिहिबारको तुलनामा केही कमी भए पनि पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । …

सम्बन्धित सामग्री

कोरोना अपडेट : २०२ जना संक्रमित भेटिँदा ४६२ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २०२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८३३ जनामा गरिएको परीक्षणमा २०२ जना कोरोना संक्रमित भेटिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ३ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १ जना भेन्टिलेटरमा‚ ४४ जना आइसियूमा‚ १६२ जना संस्थागत आइसोलेशनमा र ३ हजार १५१ जना होम आइसोलेशनमा रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। अहिले काठमाडौंमा १६