कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  २ सय ५९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ८८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ५९ जना संक्रमित भेटिएका हुन्। यस्तै आज १ जना संक्रमितको मृत्यु भएको  भने २ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित सामग्री

कोरोना अपडेट- थप ३० जनामा संक्रमण पुष्टि

काठमाडौं,५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४४ वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ ।

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

काठमाडौं : शुक्रबार देशभर ६३ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस समयमा २५३५ जनमा गरिएको परिक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो। आज १०३ जना संक्रमित संक्रमणमुक्त भएका छन। यस्तै हाल देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन। सक्रिय संक्रमित मध्ये ९ जना आइसियुमा ३६ जना संस्थागत आइसोलेशनमा र ९६८ जना होम आइसोलेशनमा रहेका छन। यस्तै काठमाडौं उपत्यकामा पनि कोभिडका संक्रमित घट्दै गएका छन। हाल काठमाडौंमा ४१४ जना ललितपुरमा १२६ र भक्तपुरमा १८ जन

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने दोब्बर

काठमाडौं : गत २४ घन्टामा नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८८२ जनामा गरिएको परीक्षणमा ५९ जना संक्रमित भेटिएको हो। आज १६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने यही समयमा संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। हाल देशभर १ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १८ जना आइसियूमा‚ ६४  जना संस्थागत आइसोलेशनमा र १ हजार ७६६ जना होम आइसोलेशनमा रहेका छन्। हाल काठमाडौंमा ६९६ जना&sbq

कोरोना अपडेट : आज नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १०४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ५८७ जनामा गरिएको परीक्षणमा १०४ जना संक्रमित भेटिएका हुन्।आज २ जना संक्रमितको मृत्यु भएको छ भने यही समयमा २०१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरण अनुसार हाल देशभर २ हजार ३१६ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १ जना संक्रमित भेन्टिलेटरमा, १४ जना आइसियुमा, ८० जना संस्थागत आइसोलेशनमा र २ हजार २३६ जना होम आइसोलेशनमा र

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज भदौ ८ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २४, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : कोरोना अपडेट भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दश हजार छ सय ४९ जना कोरोना सङ्क्रमित […]

कोरोना अपडेट : आज भेटिए ११ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ११ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८७४ जनामा गरिएको परीक्षणमा ११ जना संक्रमित भेटिएका हुन्। आज १२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

कोरोना अपडेट : आज जम्मा ४ जना संक्रमित भेटिए

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर जम्मा ४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३४२ जनामा गरिएको परीक्षणमा ४ जना संक्रमित भेटिएका हुन्।आज ४४ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण हुने मृत्यु आज पनि शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४७९ जना सक्रिय संक्रमित छन् भने देशभर १३ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्। हाल देशभर लक्षित जनसंख्याको ९४ प्रतिशतले कोरोनाविरुद्धको खो

कोरोना अपडेट : आज थपिए ३२६ जना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ४ सय ९८ जनामा गरिएको परीक्षणमा ३ सय २६ जना संक्रमित थपिएका हुन्।आज २ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज २ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ५ जना सक्रिय संक्रमित छन्।

कोरोना अपडेट : आज संक्रमणमुक्त हुनेको संख्या धेरै

काठमाडौं : आइतबार कोरोना भाइरसका २ सय १९ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा ९ हजार ६ सय ७७ जनामा गरिएको परीक्षणमा २ सय १९ जना संक्रमण पुष्टि भएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ८३ जना संक्रमणमुक्त भएका छन्।यस्तै हाल देशभर ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन्।

कोरोना अपडेट : आज संक्रमितभन्दा निको हुने धेरै

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार ४ हजार ९ सय ७२ जनाको  पिसिआर र १ हजार ९ सय ५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै आज ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो अवधिमा ८ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरण अनुसार हाल देशभर १० हजार ५ सय ५९ सक्रिय संक्रमित रहेका छन्।