कोभिड अपडेट : १६ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १६ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा गरिएको ८ सय ८८ जनाको परीक्षणमा १६ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ४४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर जम्मा ६ सय ६२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित सामग्री

६३४ नयाँ संक्रमित भेटिँदा ४१७ जना संक्रमणमुक्त

काठमाडौं : मंगलबार देशभर ६ सय ३४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार ९४९ जनामा गरिएको परीक्षणमा ६ सय ३४ जना कोभिड संक्रमित भेटिएका हुन्।आज १ जना संक्रमितको मृत्यु भएको छ भने ४ सय १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २२१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये ३ जना भेन्टिलेटरमा, ५२ जना आइसियुमा, १७७ जना संस्थागत आइसोलेशनमा र ४ हजार ४४ जना होम आइसोलेशनमा रहेका छन्।हाल उपत्यका

थप ४४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुईहजार ७९८ वटा नमुना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो । आज १७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२९ पुगेको छ । एक लाख ३६ हजार ९९६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको...

आज भेटिए १६ जना संक्रमित, उपत्यकामा ४४ जना सक्रिय संक्रमित

काठमाडौं : शनिवार देशभर १६ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार १८४ जनामा परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा ४४ जना संक्रमित रहेका छन्। हाल देशभर ९६ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

कोभिड अपडेट : आज भेटिए १९ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार १९७ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका हुन्।आज १८ जना बिरामी संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्।जसमा काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा गरी ४४ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर संक्रमणमुक्त रहेको छ।यस्तै नेपालमा हालसम्म ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्।

कोरोना अपडेट : आज भेटिए ९ जना संक्रमित, देशभरि २११ जना सक्रिय

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ९ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार २ सय ५५ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित भेटिएका हुन्। आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभरि २ सय ११ जना सक्रिय संक्रमित रहेका छन्‚ जसमध्ये काठमाडौं उपत्यकामा ४४ जना रहेका छन्। हाल देशभरिका ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

कोरोना अपडेट : देशभर ६३७ जना सक्रिय संक्रमित, आज भेटिए १३ संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।यस्तै स्वास्थ्य मन्त्रालयको विवरणअनुसार ४ हजार १५५ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्। आज ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज शून्य रहेको छ।मन्त्रालयको विवरणअनुसार हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्। देशभर १२ जना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्।

२४ घण्टामा थपिए ४४ संक्रमित, एकजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ६ हजार ५९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा देशभर ४८१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ६८८ छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण...

थपिए १२ हजार ८ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या करीब ९० हजार

माघ ११, काठमाडौं ।  नेपालमा विगत २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार १८ हजार १०३ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ ओटा  नमूनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा भने आठ जनाको मृत्यु भएको छ । उक्त अवधिमा ३ हजार ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल मुलुकभर ८८ हजार ९३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  यसैगरी उक्त अवधिमा काठमाडौं उपत्यकामा मात्रै ६ हजार १७२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४ हजार ८७५ जना, भक्तपुर जिल्लामा ५१५ जना र ललितपुर जिल्लामा ७८२ जना संक्रमित थपिएका हुन् । हाल मुलुकभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आईसोेलेशनमा रहेका छन् भने १ हजार ८१७ जना संस्थागत आईसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् रहेको उक्त मन्त्रालयले मंगलवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये ५६ हजार ८८२ काठमाडौं उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ। अहिले संक्रमित भइरहेकामध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्। विगत दुई सातादेखि नेपालमा कोभिड- १९ संक्रमण वृद्धि भइरहेको छ।

शुक्रबार थपिए ३०४२ सक्रमित, २६ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा तीन हजार ४२ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ जनाको कोभिड परीक्षण गरिएको थियो । शुक्रबार कोभिड संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ । आज दुई हजार २ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।  देशभर सक्रिय संक्रमित ४० हजार ३०९ जना छन् । स्वास्थ्…

शुक्रबार थपिए ३०४२ सक्रमित, २६ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा तीन हजार ४२ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ जनाको कोभिड परीक्षण गरिएको थियो । शुक्रबार कोभिड संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ । आज दुई हजार २ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।  देशभर सक्रिय संक्रमित ४० हजार ३०९ जना छन् । स्वास्थ्…